Email :- prastakhabar@gmail.com

दुर्घटना

रजैयामा यात्रुबाहक बस दुर्घटना

Accident-1499161093-1505491182.jpg

३० भदौँ, हेटौडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिकाको रजैयामा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते भएका छन् । हेटौँडाबाट नारायणगढ तर्फ जादैँ गरेको ना ३ ख ४८८४ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडा तर्फ आउँदै गरेको ना ५ ख ३२३५ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्एिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी घाइते भएका...

दुर्घटनामा २ घाइते

Accident..-1504184864.jpg

१५ भदौं, हेटौँडा । हेटौँडामा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान सुनिल गुरुङ र उर्मिला लामा रहेकी छिन् । हेटौँडा मेनरोडमा बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ८४७७ नम्बरको ट्रकले ना४० प २९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घाइते दुबको खुट्टामा चोक लागेको र उपचारका लागि भरतपुर रिफर गरेको जिल्ला...

बस दुर्घटनामा ७ जना घाइते

FB_IMG_1503481854049-1503483150.jpg

७ भदौ, हेटौंडा । पूर्वी मकवानपुरको बागमती-८ मा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । राइगाउँबाट हेटौंडा तर्फ जाँदै गरेको ना२ख ७७७१ नम्बरको बस बागमती-८ न्युरेनीमा दुर्घटना  हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा घाइतेहरूको स्थानिय हेल्थपोस्टमा उपचार भईरहेको छ । तस्बिर : दिपक सापकोटा...

रेल दुर्घटनामा २१ को मृत्यु

Train-Derail-1503198318.jpg

४ भदौं, हेटौँडा । भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ । मुजफरनगरको खतौल नजिकै भएको दुर्घटनामा एक सय जना भन्दा बढि घाइते भएका छन् ।पुरीबाट हरिद्वारका लागि छुटेको कलिङ उत्कल एक्सप्रेसको रेल शनिबार साँझ दुर्घटना भएको थियो । रेलका १३ वटा डिब्बा लिकबाट बाहिर गएकाले दुर्घटना भएको मुजफरनगर प्रहरीले जनाएको...

ट्रिपरको ठक्करबाट १ को मृत्युु

accident-1499684974.jpg

२६ असार, हेटौंडा । हेटौंडा-३ लेवटमा सोमबार दिउँसो ट्रिपरले ठक्कर दिँदा एक शिक्षिकाको मृत्यु भएको छ । हेटौंडा आउँदै गरेको ना ७ ख २१५५ नम्बरको ट्रिपरले ठक्कर दिँदा १८ वर्षीय सरस्वती थापाको घटनास्थलमै मृत्यु भएको हो । मृत्युु भएकी शिक्षिका बालउज्वल मावि लेवटमा अध्यापन गर्दै आएकी थिईन् । ट्रिपर प्रहरीको नियन्त्रणमा रहेको...

तीनाउखोलाले जीप बगाउदा ४ बेपत्ता

12212-1499678024.jpg

२६ असार, पाल्पा । पाल्पाको माथागढी –३ सराइमा तीनाउखोलामा आएको बाढीले जीप बगाउदा ४ जना बेपत्ता भएका छन । विहेको भोज खाएर फार्कदै गरेको लु १ ज १२१७ नम्बरको जीप तीनाउखोलाले बगाउदा ४ जना बेपत्ता भएका हुन् । बेपत्ता  हुनेमा तानसेन– १ की २९ बर्षीया उषा श्रेष्ठ, माथागढी १ का  ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, र ४० वर्षीय पदम...

दुर्घटनामा सापकोटाको मृत्यु

Sumo-1498386491.jpg

 ११ असार, हेटौँडा । काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको ना १ ज ३७०१ नम्बरको बुद्धभूमि सुमो आइतबार कुलेखानीको हेभी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं गुर्जुधारा बस्ने ४२ बर्षिय माइलीमाया सापकोटाको मृत्यु भएको हो । सुमो चालकसहित केही यात्रुहरु घाइते भएका छन् । घाइतेमध्ये छिरिङ डोल्मा मोक्तानको...

पहिरोले गाडि बगाउँदा २ प्रहरीको मृत्यु

1472638495_ngt-muglin-1498193558.jpg

९ असार, चितवन । नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा पहिरोले प्रहरी भ्यान बगाउँदा २ जना प्रहरीको मृत्यु भएको छ । घटनामा २ प्रहरी बेपत्ता छन् ।   बिहीबार राति पहिरो पन्छाएर फर्कदै गर्दा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको जिप कालीखोलामा पहिरोले बगाएको थियो । दुर्घटनामा परि प्रहरी सहायक निरिक्षक निश्चल तामाङ र चालक...

उद्योगमा आगलागी हुँदा अर्बको क्षति

Yeti-1497768711.jpg

४ असार, काठमाण्डौं । भक्तपुर–२, इटापास्थित यति कार्पेट उद्योगको आगलागी हुँदा डेढ अर्बको क्षति भएको छ । शनिबार राति उद्योगमा आगलागी हुँदा डेढ अर्वको क्षति भएको हो ।  उद्योगसँगैको ट्रान्सफर्मरमा सल्किएको आगोलबाट उद्योग जलेर पूर्ण रुपमा नष्ट भएको छ । रातभर जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

थप समाचार