९ असोज, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा समितिले कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवति पुडासैनी, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, स्थानीय विकास अधिकारी नारायणप्रसाद...
२१ भदौं, हेटौँडा । हेटौँडा उपमहानगरपालिका अन्तरगत ट्राफिक व्यवस्थापन समिति गठन भएको छ । उपमहानगरपालिकाको भदौं १९ गतेको बैठकको निर्णय अनुसार ११ नम्बर वडा अध्यक्ष गोकर्णप्रसाद पराजुलीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । समितिको बुधबार बसेको बैठकले राप्तिरोड क्षेत्र, उद्योग बाणिज्य संघको आसपास क्षेत्र, स्कुलरोड, कान्तिराजपथ,...
६ चैत, हेटौँडा । स्थानीय तह निर्वाचनको मिति नजिकिंदै गर्दा मकवानपुरमा उम्मेदवारहरुबारे छलफल शुरु भएको छ । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विभिन्न पार्टीका नेता उम्मेदवार बन्न छलफल शुरु भएको हो । पछिल्लो समय हेटौँडा उपमहानगरपालिकाको मेयर को होला भन्नेमा धेरैको चासो छ । मकवानपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी...
५ चैत, हेटौंडा । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले थाहा नगरपालिकामा नयाँ कार्यकारी अधिकृत खटाएको छ । नयाँ संरचना अनुसार तत्कालीन अधिकृत भीम परियारलाई बाग्मती गाउँपालिकाको प्रमुख जिम्मेवारी दिएपछि थाहामा नयाँ कार्यकारीलाई खटाएको हो । मन्त्रालयले थाहामा जीवनप्रसाद अाचार्यलाई खटाएको छ । काजमा खटाईएका à...
४ चैत, हेटौँडा । सरकारले नयाँ संघीय संरचना अनुसार मकवानपुरसहित देशभरका गाउँ पालिका तथा नगरपालिकाहरुमा कार्यकारी प्रमुख तोकेको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले बिहीबार ७ सय ४४ वटै स्थानीय तहमा कार्यकारी प्रमुख तोक्ने निर्णय गरेको हो । मकवानपुरमा पनि मन्त्रालयले ८ वटै गाउँपालिका प्रमुख तोकेको छ । को कहाँ ? बागमति...
हेटौँडा, १७ साउन । जनतालाई दुःख दिने गरी स्थानीय निकायको पुर्नसंरचना गरेको भन्दै मकवानपुरका दुई गाविसका स्थानीयले यसको विरोध गरेका छन् । सुकौरा र आमभञ्ज्याङ गाविसका स्थानीयले सुख दिने भन्दै ल्याएको पुर्नसंरचनाको नक्सांकन दुःख दिने खालको भन्दै विरोध गरेका हुन् । सुकौराका राजनैतिक दल र आमभञ्ज्याङका संचारकर्मीको नेतृत्वमा गएको टोलीले...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...







-1792888897.jpg)










-nepal-1792111426.jpg)




