२६ माघ, हेटौँडा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले २५ मिटर सडक विस्तार गर्दा बैकल्पिक सडक भए प्रयोग गर्न सकिने बताएका छन् । उनले सडक विस्तारका क्रममा कम क्षतिका लागि बैकल्पिक सडक प्रयोग गर्न सकिने बताए । मकवानपुर उद्योग बाणिज्य संघको टोलीसँगको भेटमा डा. भट्टराईले भने–‘अपरिवर्तनिय भन्ने केही छैन, बैकल्पिक सडक...
२२ माघ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले अाफ्नो सरुवाले सडक विस्तारको काम नरोकिने बताएका छन् । अघिल्लो शुक्रबार सरुवा भएका प्रशासक केसीले शनिबार हेटौँडामा पत्रकार भेटघाट कार्यक्रममा सरुवा र सडक विस्तारको काम फरक रहेको बताए । उनले भने–‘मेरो सरुवा नियमित प्रक्रिया हो, यसले सडक विस्तारमा कुनै असर गर्दैन...
फाइल तस्विर १६ माघ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीको सरुवासंगै हेटौँडा सडक विस्तारको काम रोकिने चर्चा चल्न थालेको छ । सडक विस्तार थालकै कारण सरुवा भएको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रशासकको सरुवासँगै सडक विस्तारको काम रोकिने दावि गरिरहेका छन् । सामाजिक सञ्जालमा सक्रिय २५ मिटर क्षेत्रमा घर संरचना रहेका...
१० माघ, हेटौडा । हेटौडा बजार क्षेत्रमा भईरहेको २५ मीटर सडक विस्तारको विषयको समस्या समाधानका लागि मकवानपुर उद्योग वाणिज्य संघले पूर्व उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई हेटौडामा भेट गरेको छ । संघका पूर्व अध्यक्ष तथा बसोबास संरक्षण समतिका संस्थापक अध्यक्ष उत्तम शर्मा ढकाल सहितको टोलीले राप्रपाका केन्द्रीय...
९ माघ, हेटौंडा । मकवानपुरका सांसदहरूले २५ मिटर प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले २५ मिटर विस्तारका क्रममा पछिल्लो समय भएको घटनाबारे जानकारी दिंदै समस्या समाधानका लागि जिल्लाका सांसदहरूको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् । सांसदहरू डिना उपाध्याय, अनन्त पौडेल, राजाराम स्याङ्तान,...
९ माघ, हेटौडा । २५ मिटर सडक विस्तार गर्दा मुअाव्जा र प्रयाप्त समय दिनुपर्ने मकवानपुर उद्योग बाणिज्य संघले माग राखेको छ । २५ मीटर सडक विस्तार बारे संघलेे अाइतबार अाधिकारिक धारणा सार्वजनिक गरेको हो । पत्रकार भेटघाटमा संघका बरिष्ठ उपाध्यक्ष कटुवालले केही दिनमा नै प्रभावित व्यवसायीहरुको लगत संकलन गर्ने र २५ मिटर सडक विस्तार...
रुपेश दुलाल ६ माघ, हेटौँडा । डिभिजन सडक कार्यालय हेटौँडाले शुरु गरेको सडक विस्तार अभियानबाट हेटौँडाका चार दर्जन स्वास्थ्य संस्थाको सेवा प्रभावित हुने भएको छ । २५ मिटर क्षेत्रमा रहेका ४५ वटा स्वास्थ्य संस्थाको सेवा सडक विस्तारका कारण प्रभावित हुने भएको हो । हेटौँडाको एचआईडि, कर्रा, मेनरोड र राप्तिरोडमा रहेका मेडिकल...
५ माघ, हेटौँडा । डिभिजन सडक कार्यालय हेटौँडाले घर, टहरा हटाउन १५ दिनको म्याद थप गरेको छ । कार्यालयले बुधबार सरोकारवालाहरुका लागि सूचना जारी गरी १५ दिनको म्याद थप गरेको जनाएको हो । यसअघि दिएको १५ दिनको म्याद माघ ३ गते सकिएपनि समय नपुगेको भन्दै निवेदन प्राप्त भएकाले पुनः १५ दिनको समय थप गरेको सरोकारवालाहरुलाई जानकारी गराएको सूचनामा उल्लेख...
२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...
२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...
२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...
२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...
२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...
२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...