Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेश: नीति तथा कार्यक्रममाथिको छलफल जारी

IMG-5a0b110ac2dcdf997f9b2-1685621328.jpg

१८ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा प्रदेश सरकारको आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । नीति तथा कार्यक्रममाथि आज पनि सांसदहरूले धारणा राखेका हुन् । संसदमा बोल्दै विपक्षी सांसदहरूले नीति तथा कार्यक्रम कर्मकाण्डी, अहिलेको समस्या समाधान गर्न नसक्ने, जनताको विकासको आवश्यकतालाई पूरा गर्न नसक्ने र यसलाई...

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईजनाको हत्या

Screenshot_20230601_17093-1685618696.jpg

१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारु रहेका छन् । रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुको चक्कु प्रहारबाट घाइते भएकी अञ्जनीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पताल लगिएकोमा उपचारका क्रममा...

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

Screenshot_20230601_16512-1685617724.jpg

१८ जेठ, काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र...

सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवसमा हेटौंडामा गोष्ठी

IMG-5d8b63876219ef9000f10-1685615193.jpg

१८ जेठ, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघको २८ औं स्थापना दिवसको अवसरमा बिहीबार हेटौंडामा गोष्ठीको आयोजना गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा सामुदायिक वन समूहको दिगो व्यवस्थापन तथा आगामी कार्यदिशा विषयक गोष्ठी गरिएको हो । महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा...

लमजुङ कारागारबाट दुई कैदी बन्दी फरार

IMG_0897-1685587558.png

१८ जेठ, बेसीशहर । लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन् ।  कारागारमा कैद भुक्तान गरिरेका मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखा चुम्नुव्री गाउँपालिका -३ घट्टेखोला घर भई पोखरा- १६ बस्ने ३७ वर्ष का चन्द्र बहादुर गुरूङ विहिबार विहान साँढे १ बजे कारागारको पर्खाल नाघेर फरार भएका जनाईएको छ...

प्रधानमन्त्री दाहालको मोदीसंग भेटवार्ता हुँदै

PM-1685582409.jpg

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमण अन्तरगत आजबाट भेटघाटलाई तिब्रता दिईदैछ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुने र सो क्रममा सम्झौता पत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1685581303.jpg

१८ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही...

कैलाश गाउँपालिकाद्वारा ६ जना चेलिलाई सम्मान

IMG_20230531_210135-1685546257.jpg

१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन कार्यक्रम अन्तर्गत बुधबार ६ जना चेलिलाई सम्मान गरेको हो । पालिकाको बार्षिक नीति तथा कार्यक्रममा समाबेश भएका कार्यक्रम अन्र्तगत २० हजार रुपैंया नगद र सम्मानपत्र  सहित कैलाश ६ की संगिता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ,...

चार दिनका लागि भारत उडे प्रधानमन्त्री प्रचण्ड

pm-india-visit-17-jestha-1685525173.jpg

१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । बुधबार अपरान्ह उनी त्रिभुवन विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले विदाइ गरेका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार