Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेश खेलकुद: मकवानपुरका सोहनसहित पेमा उत्कृष्ट बक्सर

boxing-best-player,-bagma-1685000163.jpg

११ जेठ, हेटौंडा । मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौंडास्थित हेटौंडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् । सोहनले फाइनलमा...

सुन तोलामा एक हजार रुपैंयाले घट्यो

Gold-1684997050.jpg

११ जेठ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार...

जीप दुर्घटनामा ५ जनाको मृत्यु

Jeep-1684995912.jpg

११ जेठ, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का देउचन खत्री, कर्णबहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको २२ दिनको छोरा र बाँफिकोट–८ का २५ वर्षीया सिताला कुसारी रहेका छन् ।...

मानहानिको मुद्दा दर्ता गर्ने रास्वपा महामन्त्री ढकालको भनाई

Mukul-1684995497.jpg

११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सांसद बनाउन रकम लिएको विषयमा आफ्नो मानहानी भएको भन्दै मुद्धा दर्ता गर्ने बताएका छन् । समानुपातिक सांसद बनाउन रकम बुझाएको भन्दै आफ्नो नाम जोडेको प्रति आपत्ति जनाउँदै उनले मानहानीको मुद्धा हाल्ने बताएका हुन् । सामाजिक सञ्जलमा लैख्दै उनले यस्तो आरोपले...

भोटो जात्रा मनाईदै, उपत्यकामा विदा

rato-machhindranath-jatra-1684978624.jpg

११ जेठ, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट साँझ ५ बजे भोटो देखाउने कार्यक्रम रहेको गुठी संस्थान कार्यालय ललितपुरले जानकारी दिएको हो ।  भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन छ । राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक...

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1684978112.jpg

११ जेठ, काठमाडौं । हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको  छ ।  जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू-भागमा बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ ।  आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही...

नक्कली शरणार्थी प्रकरणमा आईजीपी संलग्नता नरहेको दावी

Screenshot_20230524_20102-1684938431.jpg

१० जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको संलग्नता नरहेको आईजीपीको सचिवालयले दावी गरेको छ । सचिवालयका प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेका हुन् । संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम...

नियमावली मस्यौदा समितिको प्रतिवेदन सदनमा प्रस्तुत

FederalParliamentSept12_2-1684930787.jpg

१० जेठ, काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन सदनमा प्रस्तुत भएको छ । बुधबार बसेको दुवै सदनको संयुक्त बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० प्रस्तुत भएको हो । समितिका सभापति ध्रुवबहादुर प्रधानले...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1-e1517980737571-1684925201.jpg

१० जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रूपैयाँले बढेको हो । छापावाल सुनको मूल्य बुधबार १ लाख ९ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तोलाको १३ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलाको १३ सय ६० रुपैयाँमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार