Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुधबार हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1684888638.jpg

१० जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।  हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र...

सूर्योदय माविमा बालविवाहविरूद्ध सचेतना कार्यक्रम

IMG-af1904e0da3f99f8f0b3b-1684845862.jpg

९ जेठ, हेटौंडा । मकवानपुरको राक्सिराङ-३ स्थित सूर्योदय माविमा मंगलबार बालविवाहविरूद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । राक्सिराङ विकास संस्थाको आयोजनामा सोमबार कार्यक्रम भएको हो । कार्यक्रममा कक्षा १० का विद्यार्थीलाई बालविवाह, यसको नकारात्मक प्रभाव, स्वास्थ्यसम्बन्धी जोखिम, कानूनी व्यवस्था लगायतको बारेमा सहजकर्ता प्रकाश...

चौघडामा क्षमता विकास तालिमको आयोजना

talim-1684845778.JPG

९ जेठ, हेटौंडा । टोल विकास संस्थाका पदाधिकारीहरुलाई सक्षम बनाउने उद्धेश्यका साथ मंगलवार देखि टोल विकास संस्था परिचालन तथा क्षमता विकास तालिम शुरु भएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ को आयोजना र हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।  ४ दिने तालिममा टोल विकास संस्था नगर समन्वय समितिका...

सुनगाभा बहुउद्धेश्यीय सहकारीको स्थापना दिवस

sungava-1684845604.JPG

९ जेठ, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं स्थापना दिवस मंगलवार सम्पन्न भएको छ । सहकारी संस्थाको आफनै भवनमा संस्थाले स्थापना दिवस मनाएको हो ।  कार्यक्रममा सहभागिहरुले संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनले गरेका शैक्षिक गतिविधी सन्तोषजनक रहेको र भविष्यमा मन्टेश्वरी कक्षा सञ्चालन...

प्रहरीलाई आचरण व्यवहार सुधार्न डिआईजी राणाको निर्देशन

Screenshot_20230523_17561-1684844682.jpg

९ जेठ, हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) किरण राणाले मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएकी छिन् । डिआईजी राणाले भर्चुअल माध्यममार्फत पूर्ण व्यवसायिक रूपमा संगठनले अंगिकार गरेको शुन्य सहनशिलताको नीति अनुरुप कार्य सम्पादन गर्न र तस्करी नियन्त्रणमा निर्मम तरिकाले प्रस्तुत हुन निर्देशन दिईन्...

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित

national-assembly-0112021-1684839182.jpg

९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रमलाई छलफलपछि राष्ट्रियसभाले बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका...

बागमती प्रदेशसभामा प्रि-बजेट छलफल शुरू

Screenshot_20230523_14303-1684832616.jpg

९ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा प्रिबजेट छलफल शुरू भएको छ ।  मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले 'विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव' प्रस्तुत गरेका हुन् । बैठकमा उद्यमशिलता प्रवर्द्धनका लागि नीजि क्षेत्रसंग सहकार्य गर्ने, औद्योगिक...

सुनचाँदीको मूल्य मंगलबार घट्यो

0x0-(1)-1684825242.jpg

९ जेठ, काठमाडौं ।  सुनचाँदीको मूल्य मंगलबार घटेको छ । मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।  छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय रुपैयाँ छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।...

हल्काराको चिठ्ठी लेखन प्रतियोगितामा मकवानपुरका अर्याल तेस्रो

Screenshot_20230523_12112-1684823295.jpg

९ जेठ, काठमाडौं ।  नेपाली चलचित्र 'हल्कारा'ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगितामा मकवानपुरका बासुदेव अर्याल तेस्रो भएका छन् । प्रतियोगितामा मकवानपुरको थाहा नगरपालिका-६ बासुदेव अर्याल तेस्रो भएका हुन् । देशभरबाट प्राप्त पत्रमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिका-१ का विक्रम परियार पहिलो र काठमाडौं नयाँ बानेश्वरकी बबिता थापा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार