Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश सरकारले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने

fda-1685147660.JPG

१३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस विविध कार्यक्रमकाबीच गणतन्त्र दिवस मनाउने भएको छ ।  दिवसको अवसरमा आयोजना हुने कार्यक्रमको विषयमा शुक्रबार बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।  दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाको संयोजनमा मन्त्रालय, कार्यालय...

व्यवस्था फेरियो नागरिकको अवस्था फेरिएनः मुख्यमन्त्री जम्कट्टेल

ffda-1685147327.JPG

१३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सके मानव अधिकार उल्लंघन नहुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले प्रदेश सरकारले क्षेत्राधिकारभित्र रहेर मानव अधिकारका विषयमा काम...

राहत शिक्षक समिति मकवानपुरगढीमा अधिकारी

Screenshot_20230526_19550-1685110222.jpg

१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन् । मकवानपुरगढी कुर्लेदमारस्थित बंशगाेपाल माविमा शुक्रबार भएको दाेस्राे पालिका अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गीता तिमल्सिना, महिला उपाध्यक्षमा देवकी...

हेटौंडा-६ मा संस्था परिचालन तथा क्षमता विकास तालिम सम्पन्न

Screenshot_20230526_19324-1685109049.jpg

१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा जेठ ९ गतेदेखी १२ गतेसम्म सञ्चालन भएको तालिम शुक्रबार सम्पन्न भएको हो । वडामा रहेका २३ वटा टोल विकास संस्थाहरुलाई २ भागमा विभाजन गरी फरकफरक स्थानमा तालिमको...

प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्धा चलाउन माग गर्दै सर्वोच्चमा रिट

Screenshot_20230526_16293-1685097893.jpg

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित २ माओवादी नेताविरूद्ध सर्वोच्चमा रिट निवेदन परेको छ । माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा...

१० किलो चरेससहित एक जना पक्राउ

Screenshot_20230526_16123-1685096881.jpg

१२ जेठ, पर्सा । पर्सामा प्रहरीले १० किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ का २१ वर्षीय अनिल पासवान रहेका छन् । प्रहरी चौकी आशबारीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट चरेस बरामद गरेको थियो ।  पासवान चढेको बीआर २२ एटी ८४९८ नम्बरको मोटरसाइकल जाँच गर्दा चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय...

डाँफे युवा क्लवको स्थापना दिवसमा खेल मैदान उद्घाटन

IMG_20230526_131006-1685085931.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ गौरीटारमा डाफेँ युवा क्लवले आफ्नो ३८ औं स्थापना दिवसको अवसरमा खेल मैदान उद्घाटन तथा चियापन कार्यक्रम गरेको छ । क्लवका अध्यक्ष दीपक तिवारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शुक्रबार ब्याडमिन्टन खेल मैदान उद्घाटन तथा...

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

Screenshot_20230526_10000-1685074521.jpg

१२ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा थुलुङ दूधकोशी-७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राई रहेकी छन् । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको छ ।  घटनामा संलग्नको खोजि...

लुम्बिनीको बजेट अधिवेशन आजबाट शुरू हुँदै

Screenshot_20230526_08501-1685070330.jpg

१२ जेठ, दाङ । लुम्बिनीको प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने भएको हो । जेठ ९ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बजेट अधिवेशन आह्वान गरेका थिए । अधिवेशनको प्रारम्भसंगै प्रि-बजेट छलफल शुरू हुनेछ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार