Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राक्सिराङमा बालविवाहविरूद्ध सचेतनामुलक कार्यक्रम

IMG-2825bc97c542dd088855c-1684765583.jpg

८ जेठ, हेटौंडा । मकवानपुरको राक्सिराङमा बालविवाहविरूद्ध सचेतनामुलक कार्यक्रम भएको छ । राक्सिराङ विकास संस्थाको आयोजनामा सोमबार कार्यक्रम भएको हो । कार्यक्रममा राक्सिराङ-६ सिलिङ्गेको राष्ट्रिय माविमा अध्ययनरत विद्यार्थीलाई बालविवाह, यसको नकारात्मक प्रभाव, स्वास्थ्यसम्बन्धी जोखिम, कानूनी व्यवस्था लगायतको बारेमा जानकारी दिईएको...

हेटौंडामा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी अन्तरक्रिया

Screenshot_20230522_12264-1684753667.jpg

८ जेठ, काठमाडौं । बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्न्टर, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, हेटौंडा अस्पतालका प्रसुति रोग विशेषज्ञ विदुर भण्डारी...

चिठ्ठा व्यवस्थापनसम्बन्धी बिधेयक प्रदेश प्रमुखद्वारा फिर्ता

Screenshot_20230522_12403-1684738544.jpg

८ जेठ, हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक विधेयक प्रदेशसभामा फिर्ता पठाएका छन् ।  बैशाख १२ गतेको प्रदेश सभा बैठकले पारित गरी प्रमाणीकरणको लागि पठाएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रदेश प्रमुख शर्माले फिर्ता पठाएका हुन् । बिधेयक नेपालको संविधानको धारा...

सोमबार सुनको मूल्य स्थिर

gold-1-e1517980737571-1684734322.jpg

८ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ, तेजावी सुन एक लाख नौ हजार ५०० रुपैयाँ कारोबार भएको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

स्वास्थ्य सुधारलाई ध्यानमा राखेर हरेक मन्त्रालयले योजना बनाउनुपर्छ: जम्कट्टेल

Screenshot_20230522_10523-1684732075.jpg

८ जेठ, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा 'स्वास्थ्य सबै नीतिमा' अवधारणा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता एवं स्वास्थ्य मन्त्री उत्तम जोशीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मूख्यमन्त्री जम्कट्टेलले प्रदेशमा...

थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1684727550.jpg

८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा...

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाईदै

222222_D3fymVqNTb-1684725498.jpg

८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी माथिको अनुसन्धान प्रतिवेदन आज बुझाईदैछ । जिल्ला प्रहरी परिसर काठमाडौंले यो प्रकरणमा पक्राउ परेकामाथि गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२...

आज राष्ट्रियसभा बैठक बस्दै

national-assembly-0112021-1684723599.jpg

८ जेठ, काठमाडौं । संघीय संसद अन्तरगत आज राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बस्ने भएको हो । बैठकमा संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/ ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।...

सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि अभिमुखीकरणको आयोजना

agb-1684717323.JPG

८ जेठ, हेटौंडा । सुर्तिजन्य पदार्थको सेवन र यसबाट लाग्ने रोगको रोकथामका विषयमा हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । महिला सशक्तिकरण तथा गरिबी निवारण समुह नेपाल मकवानपुरको आयोजना तथा नेपाल सरकार स्वास्थ्य कर कोषको कार्यालय काठमाडौंको सहयोगमा अभिमुखीकरण भएको हो ।  कार्यक्रमका सहभागीहरुले पछिल्लो समय सुर्तिजन्य पदार्थ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार