Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

corona-1684234481.jpg

२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १०३ नमूनामध्‍ये ३८४ जजनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो । अहिले कोरोनाको संक्रिय संक्रमितको संख्या १०० पुगेको छ । ती मध्ये १० जना संस्थागत आईशोलेशनमा, १ जना आईसीयूमा र १ जना...

प्रधानमन्त्री दाहालले १० दलका नेताहरुसंग छलफल गर्ने

Screenshot_20230516_12204-1684218965.jpg

२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० दलका नेताहरुसंग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा साढे २ बजे सिंहदरबारमा दाहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरूसंग छलफल गर्ने भएका हुन् । छलफलमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरूबारे छलफल गर्ने भएका छन् । छलफलमा...

संघीय सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते आउने

Screenshot_20230516_12051-1684218123.jpg

२ जेठ, काठमाडौं । संघीय सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते आउने भएको छ । सरकारले जेठ ५ गते आगामी आर्थिक बर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम ल्याउने भएको हो । नीति तथा कार्यक्रम, संसदीय समितिका बैठक प्रभावकारी बनाउने, संसद संचालन लगायत बारे मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भएको छलफलमा...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1684212402.jpg

२ जेठ, काठमाडौं । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भईरहेको छ । मंगलबार दिउँसो देशको पहाडी...

भ्रष्टारविरुद्ध साहित्यकार हेटौंडाका सडकमा 

ddarafa-1684202725.JPG

२ जेठ, हेटौंडा । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित शीतलमहल चोकमा भ्रष्टाचारविरूद्ध सचेतनाका लागि रचना वाचन कार्यक्रम गरिएको छ । भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा दोश्रो...

बजेट निर्माणमा दलहरुसँग उपमहानगरको सुझाव माग

hetauda-1684202044.JPG

२ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८० का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा तयारी अघि बढाएको छ । नीति तथा कार्यक्रम र बजेट तयार गर्नुअघि जिल्लास्थित राजनीतिक दलहरुसँग सुझाव संकलनका लागि छलफल गरिएको छ ।  उपमहानगर नेतृत्वले दलहरुसँग नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने महत्वपूर्ण विषय,...

बागमती प्रदेशको बजेट अधिवेशन जेठ ९ गतेदेखि

Pradesh-sabha-baithak-1684199841.JPG

२ जेठ, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आउँदो ९ जेठदेखि सुरु हुने भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले बैठक जेठ ९ गते दिउँसो १ बजे बस्नेगरि आव्हान गरेका छन् । प्रदेश प्रमुखको कार्यलयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधार १ बमोजिम जेठ ९ गते...

वक्तृकलामा विवेक आनन्द प्रथम

ddar-1684199212.jpg

२ जेठ, हेटौंडा । हेटौंडा जेसीजको आयोजनामा भएको अन्तर जेसीज वतृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने प्रथम भएका छन् । हेटौंडा जेसीजका महासचिव रहेका उनले अन्य ९ प्रतिस्पर्धीलाई उछिन्दै विजयी भएका हुन् ।  प्रतियोगितामा सुदिन पौडेल दोस्रो र छोइसाङ् लामा तेस्रो भएका हुन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृत्तीय भएकाहरुले क्रमशः नगद...

बागमतीमा कांग्रेसलाई थप तीन मन्त्रालयको जिम्मेवारी

Congress-1684198823.jpg

२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारका मन्त्रि विहिन ३ मन्त्रालयको जिम्मेवारी सत्ता साझेदार दल कांग्रेसले पाएको छ । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।  मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार