३१ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पिसिआर परिक्षणबाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार...
३१ बैशाख, हेटौंडा । प्रतिनिधिसभामा आगामी जेठ ४ गते प्रश्नोत्तर हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकले जेठ ४ गते प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि समय निर्धारण गरेको हो । प्रश्नोत्तरका लागि नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई तीन/तीन मिनेट र अरु सांसदहरूलाई १ मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ...
३१ बैशाख, कैलाली । कैलालीको धनगढीस्थित पिपि ट्रेडर्सको गोदाममा शनिबार राति आगलागी भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीस्थित ट्रेडर्सको गोदाममा आगलागी भएको हो । कृष्णदत्त पाण्डेले सञ्चालन गरेको स्टोरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको र धनगढी उपमहानगरपालिकाको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा...
३१ बैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका-४ मा शनिबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भरतपुर महानगरपालिका-२६ का ३६ वर्षीय दिपेन्द्रराज गिरी रहेका छन् । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा भएको हो । वाग्मती प्रदेश-०६-००१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर...
३१ बैशाख, काठमाडौं । आईटीएफ एसिया यू–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली छनोट) मा सहभागी हुन एक टोली बंगलादेश प्रस्थान गर्दैछ । प्रतियोगिताका लागि तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएका हुन् । प्रतियोगितामा अशभसम्राट हाडा, युभेनमान श्रेष्ठ र स्पन्डन उदास र प्रशिक्षकमा सूर्यभुषण वज्राचार्य...
३१ बैशाख, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरको जिल्ला अधिवेशन आज हुने भएको छ । युनियन मकवानपुरको नयाँ नेतृत्वका लागि आज ७ औ जिल्ला अधिवेशन हुन लागेको युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी पोष्टराजले बताएका छन्। विहान ११ बजे हेटौडा-२ स्थित पल्पसा सदनमा अधिवेशन उद्घाटनको कार्य तालिका रहेको जनाइएको छ ।उद्घाटन समारोहका प्रमुख...
३१ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बृहत खोप अभियान संचालन गर्दैछ । अभियान अन्तरगत सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकामा खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाउन लागिएको हो । अभियान अन्तरगत जन्मने बित्तिकै लगाउने बिसिजी, ६, १० र १४ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि...
३१ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसरको अवसरमा तीनजनालाई पुरस्कृत एवं सम्मान गर्ने भएको छ । जेष्ठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट बरिष्ठ पत्रकार राजन घिमिरे, चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट पोष्टराज अधिकारी कुमार र...
३१ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिन्छ । हाल देशका...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


























