Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भरूवा बन्दुकसहित एक युवक पक्राउ

Screenshot_20230507_10305-1683434864.jpg

२४ बैशाख, हेटौंडा । मकवानपुरमा भरूवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरगढी-७ दुम्सिडाँडाका ३० बर्षीय बाबुलाल थिङ रहेका छन् ।  बाबुलालले भाइ प्रविन थिङलाई जग्गाको बिषयमा कुटपिट गर्दा सामान्य घाईते भएको खबर पाएपछि पुगेको प्रहरी टोलिले बुझ्दा बाबुलालले एकनाले भरुवा बन्दुक देखाई कुटपिट गरेको जानकारी प्राप्त...

मुगुमा हिउँ पहिरोमा परेर ३ जनाको मृत्यु

Screenshot_20230412_07263-1683424817.jpg

२४ बैशाख, काठमाडौं । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ ।  मृत्युु हुनेमा  जुम्लाको पातारासी गाउँपालिका-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोरा रहेका छन् । यार्सा संकलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको र अन्य घाइते भएको जनाइएको छ...

आशा विशेष पाठशालाको अभिभावक भेला सम्पन्न

dda-1683424239.jpg

२४ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमानेमा रहेको सी आशा फाउण्डेसनद्धारा सञ्चालित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको वार्षिक अभिभावक भेला शनिबार समपन्न भएको छ ।  विस २०७३ सालमा स्थापना गरिएको पुर्नस्थापना केन्द्रका अध्यक्ष बालकृष्ण चौलागाईको सभाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर...

प्रतिनिधिसभाको बैठक अपरान्ह बस्दै

Screenshot_20230428_20180-1683423998.jpg

२४ बैशाख, काठमाडौं । संघीय संसद अन्तरगत आज अपरान्ह प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बजेट अधिवेशन अन्तरगतको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा...

थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

Screenshot_20230323_08415-1683422483.jpg

२४ बैशाख, हेटौंडा । हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी...

सामुदायिक प्रहरी सेवा केन्द्रको नेतृत्वमा देवकुमार श्रेष्ठ

dev-1683422227.jpg

२४ बैशाख, हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ को अध्यक्षमा देवकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भएको संस्थाको पाँचौ साधारणसभा तथा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्ष कृष्णप्रसाद खनाल, सचिव खेमराज सापकोटा, सहसचिवमा दिवस पराजुली, कोषाध्यक्षमा...

ट्रेड युनियन कांग्रेस मकवानपुरमा पुनः यमबहादुर श्रेष्ठ

eear-1683421520.JPG

२४ बैशाख, हेटौंडा । नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरको अध्यक्षमा पुनः यमबहादुर श्रेष्ठ चयन भएका छन् । शनिबार हेटौंडामा सम्पन्न युनियनको ७ औं जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  युनियनको उपाध्यक्ष (खुला तर्फ) ठाकुरप्रसाद चौलागाईं, उपाध्यक्ष (महिला) सरस्वती श्रेष्ठ, उपाध्यक्ष...

७६ जनामा कोरोना संक्रमण पुष्टि

Screenshot_20230506_19413-1683381470.jpg

२३ बैशाख, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६०३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ तथा एन्टीजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यो अवधिमा थप २६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआरबाट पुष्टि भएका सक्रिय संक्रमितको...

सिस्नुपानी मकवानपुरका अध्यक्ष लामिछाने सम्मानित

drra-1683375672.JPG

२३ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ म हरेको ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाले हास्यव्यङ्ग्य क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै सिस्नुपानी नेपाल मकवापुरका अध्यक्ष राजकुमार लामिछानेलाई सम्मानित गरेको छ ।  संस्थाले स्रष्टालाई हरेक वर्ष प्रदान गर्दै आएको रु. १० हजार १ राशीको ज्ञानदीप हास्यव्यङ्ग्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार