Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

Screenshot_20230505_05200-1683243373.jpg

२२ बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ । उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका...

भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्न परमादेश

Screenshot_20230421_20055-1683240904.jpg

२२ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेश गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले यस्तो आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ । ‘नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा...

यौन धन्दा चलाएको आरोपमा सात जना पक्राउ

Screenshot_20230407_15081-1683240642.jpg

२२ बैशाख, रौतहट। रौतहटको गरुडाबाट प्रहरीले यौन धन्दा चलाएको आरोपमा एक होटल सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटलका सञ्चालक, दुई जना महिला र चार जना पुरुष रहेका छन् । यौन धन्दा चलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटेको संयुक्त टोलीले गरुडास्थित अनिता होटेल...

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1683239944.jpg

२२ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।  हाल देशभर सामान्य बदली रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । शुक्रबार दिउँसो कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी...

गैरीगाउँमा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते

IMG_0730-1683214048.png

२१ बैशाख, हेटौडा । कान्तिलोकपथ अन्तर्गत हेटौडा- १७ गैरीगाँउमा मोटरसाइकलको ठक्करबाट एक वालक गम्भीर घाइते भएका छन्। बिहीबार साँझ हेटौडाबाट गढी तर्फ जादै गरेको बागमती प्रदेश -०३-००२प ०५२८ नम्बरको मोटरसाइकलकले बाटो काट्दै गरेका सोही स्थान बस्ने प्रदिप थापाको  ९ बर्षका छोरा आयुष थापालाई ठक्कर दिएको थियो ।  ठक्करबाट बालकको टाउको र...

गोगनेमा स्वास्थ्य शिविर, ३ सय जनाले लिए सेवा

IMG_20230504_135812-1683188014.jpg

२१ बैशाख, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाले ५ नम्बर वडास्थित गोगने चौकीटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् ।  बुधबार गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त रोगसम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन...

मोटरसाइकल दुर्घटना हुँदा भिमफेदीमा दुईजनाको मृत्यु

dd-1683171214.jpg

२१ बैशाख, हेटौंडा । मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दुईजनाको मृत्यु भएको छ ।  बुधबार साँझ काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई हेटौडा–भिमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय...

अस्थाई संरचना हटाउँने क्रम २५ मिटर बिस्तारको तयारीः मेयर लामा

daafd-1683163114.JPG

२१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा व्यवसायीहरुले अस्थाई रुपमा घरसँगै जोडेर निर्माण गरेको टप हटाउने अभियान २५ मिटर बिस्तारको तयारीको रुपमा बुझ्न आग्रह गरेको छ । हरीत र शुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा रहेको राजमार्गको बिस्तार नहँुदा बजारको स्वरुप थप बिग्रदै गएको भन्दै उपमहानगरपालिकाकी प्रमुख...

वालमैत्री संरक्षक शिक्षकसँग अभिमुखिकरण सम्पनन

२१ बैशाख, हेटौंडा । आउँदो मंसिर मसान्त सम्म हेटौंडा उपमहानगरपालिकालाई वालमैत्री स्थानिय शासन कार्यान्वयका क्रममा बालमैत्री संरक्षक शिक्षकहरुसँग अभिमुखिकरण गरेको छ । केन्द्रिय सरकारले आउँदो २०८७ सम्म राष्ट्रलाई वालमैत्री शासन घोषणाको तयारी गरेपछि उपमहानगरले पनि तयारी थालेको हो । तयारी अनुसार उपमहानगरको आयोजनामा मंगलबार बालमैत्री...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार