Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो

0x0-(1)-1683612103.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा करोबार भएको थियो भने तेजाबी सुन...

कक्षा १२ को परीक्षा आजबाट शुरू

exam-1683596519.jpg

२६ बैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आज मंगलबारबाट शुरू भएको छ । परीक्षा बिहान ८ बजेबाट शरू भएको हो ।  यस वर्ष देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका छन् । परीक्षाका लागि एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि...

निकृष्ट काममा लगाउने हेटौंडाका होटललाई जरिवाना 

IMG-20230508-WA0003-1683597847.jpg

२६ बैशाख, हेटौंडा । बालबालिकालाई निकृष्ट काममा लगाउने हेटौंडाका तिन होटल कारवाहिमा परेका छन् । हेटौंडा–१० बसपार्क क्षेत्र रहेको होटलले बालबालिकालाई निकृष्ट काममा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय हेटौंडाले सोमबार तिन होटललाई कारवाहि गरेको हो । कारवाहिमा बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटल परेका छन् । श्रम...

आज कानुन दिवस मनाईँदै

11059406751650537634_Law_-1683596112.jpg

२६ बैशाख, काठमाडौं । आज कानुन दिवस । न्यायिक क्षेत्रमा विविध कार्यक्रम गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा...

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस

sambaidhanik-parisad-1683595711.jpg

२६ बैशाख, काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको हो । बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1683595060.jpg

२६ बैशाख, काठमाडौं । हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो देशको पहाडी भू-भागका आंशिक  बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...

स्थानीय तहका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणमा कडाई 

dda-1683594451.JPG

२६ बैशाख, हेटौंडा । सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो ।  यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य...

स्वास्थ्य निर्देशनालयको सुरक्षित गर्भपतनसम्बन्धी अभिमुखिकरण कार्यक्रम

IMG-e512bf6ba1ecab69abc0d-1683552508.jpg

२५ बैशाख, हेटौंडा । स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा हेटौंडामा प्रदेश स्तरीय नीति निर्माताहरूसंग सुरक्षित गर्भपतनसम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको प्रमुख आतिथ्यता एवं निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा बोल्दै प्रमुख...

बकैयामा बस र मोटरसाइकल ठोक्किदा दुईजना गम्भिर घाइते

Accident-1683549825.jpg

२५ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार दिउँसो बस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुईजना गम्भिर घाइते भएका छन् ।  घाइते हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका वडा नम्बर ९ भालुखोलका ३३ बर्षीय सुकलाल स्याङतान र मोटरसाइकलको पछाडी सवार सोहि स्थानका ३४ बर्षीय सन्त बहादुर न्यासुर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार