२० बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिएका हुन् । राष्ट्रपतिले शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकामा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्धा नभएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री दाहालले प्रेस स्वतन्त्रता प्रेसको मात्रै मुद्धा नभएको बताएका हुन् । उनले यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको बताउँदै लोकतन्त्रको...
२० बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसोː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा...
१९ बैशाख, काठमाडौं । सरकारले मिटरब्याजी समस्या समाधान गर्न अध्यादेश ल्याउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याजी समस्या समाधान गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । बैठकले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष स्वीकृतिका अध्यादेश पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्...
१९ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३० पुगेको छ । मंगलबार ५३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २५२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा...
१९ बैशाख, काठमाडौं । एमालेका फरार संघीय सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । हत्या अभियोग लागेर अदालतले पक्राउ गर्न आदेश दिएका कोइरी निलम्बन भएका हुन् । प्रहरी प्रधान कार्यालयले आइतबार उनलाई पक्राउ गरिदिन संसद सचिवालयमा पत्र पठाएपछि सभामुख देवराज घिमिरेले उनलाई निलम्बन गरेका छन् । सत्ता र प्रतिपक्षी सांसदहरुले महतोलाई...
१९ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिंदा अनुपस्थित रहेका यादवले शपथ लिएका हुन् । सिंहदरबारमा अध्यक्ष यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ खुवाएका हुन । यादव बैशाख १० गते भएको...
१९ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थापाको मृत्यु भएको हो । स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि आजै परिवारको आग्रहमा उनलाई भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको थियो। भेन्टिलेटरबाट निकालिएसंगै उनको मृत्यु भएको छ...
१९ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारपछि आइतबार राति स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्न चाहेको जनाएका छन् । उपचार खर्चको बारेमा बहस चलिरहेको बेला पौडेलले उपचार खर्च आफैं गर्न चाहेको जनाएका हुन् । राष्ट्रपतिका प्रेस संयोजक खिला...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


























