Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नेपाललाई

Screenshot_20230502_15300-1683020731.jpg

१९ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो ।  जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का...

बर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदै

20230501_122013-1682988494.jpg

१९ बैशाख, काठमाडौं । वर्षाका कारण ‘रिजर्भ डे’ मा सरेको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । खेल  त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेबाट शुरू हुने भएको हो । यसअघि सोमबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको थियो । २७.३ ओभरसम्मको खेल सकिँदासम्म यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

Screenshot_20230428_12530-1682988157.jpg

१९ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।  त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । यसका लागि प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि...

महावीर पुन र सरकारबीच ७ बुँदे सहमति

Screenshot_20230502_06094-1682987191.jpg

१९ बैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ ।  केन्द्रका अध्यक्ष पुन र सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काबीच सहमति भएको हो । सहमतिसंगै महावीर पुनको आन्दोलन सकिएको छ । दुई पक्षबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा...

मौसम: बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1682986623.jpg

१९ बैशाख, हेटौडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।  मंगलबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही...

भारतबाट पेट्रोल र डिजलको मुल्य घटेर आयो 

petrol-disel-pump-1682945133.jpg

१८ बैशाख, हेटौंडा । भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रूपैयाँभन्दा धेरैले घटेर आएको छ । भारतिय आयल निगम (आइओसी)ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ दशमलब ३३ रुपैयाँ र डिजल लिटरमा ४ दशमलब ११ रूपैयाँले मूल्य घटेर आएको छ ।  निगमकाअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य...

बर्षाका कारण अवरुद्ध नेपाल र यूएईको बाँकी खेल भोलि हुने 

cricket-1682944897.JPG

१८ बैशाख, हेटौंडा । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । पहिले ब्याटिङ गरेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा पानी परेपछि रोकिएको खेल आजलाई स्थगित गरिएको हो ।  बाँकी खेल भोलि आजकै अवस्थाबाट सुरु हुने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । खेल विहान बिहान ९ बजेबाट...

चौघडामा अभिभावक शिक्षा कार्यक्रमको आयोजना

ddda-1682938997.PNG

१८, बैशाख, हेटौडा । हेटौडा–६ चौघडामा सोमवार अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरियो । चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौडा उपमहानगरपालिका शिक्षा महाशाखाको सहयोगमा अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रमका सहभागी अभिभावकहरुले विद्यालयमा सरसफाई, स्वास्थ्यको ब्यवस्था राम्रो हुन नसकेको खानेपानी र खाजाको...

मकवानपुरमा वडा अध्यक्ष सहित ३ जना गाँजा सहित पक्राउ

IMG_20230501_140100-1682929110.jpg

१८ बैशाख, हेटौडा । मकवानपुरमा एक स्थानीय तहका जनप्रतिनिधी सहित ३ जना लागू औषध गाँजा सहित पक्राउ परेका छन्।  मकवानपुरको थाहा नगर वडा नम्बर–७ का वडा अध्यक्ष शिवराज थिङ सहित ३ जनालाई प्रहरीले २०२ केजी लागू औषध गाजा सहित पक्राउ ग्रेडों हो ।  उक्त परिमाणको गाँजा सहित पक्राउ पर्नेमा वडा अध्यक्ष थिङ सहित भीमलाल थिङ र इन्द्र बहादुर थिङ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार