२१ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको कैलाश गाउँपालिका ४, कटुन्जेबाट लागुऔषध गाँजा र नगदसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय मकवनपुरबाट प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा खटिएको टोलीले स्थानीय ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजालको घरबाट लागुऔषध गाँजा बरामद...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले आवश्यकता अनुसार कानून बनाउन र समयानुकुल परिमार्जन गर्न नसक्दा काम गर्न समस्या भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा बुधबार हेटौंडामा भएको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पञ्चायतकालीन ऐन कानूनमा काम गर्नुपर्ने...
२० बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेसका तर्फबाट बुधबार तीनजनालाई मन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार काँग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर...
२० बैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला एक हजार आठ सय रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रूपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँले बढेर एक हजार...
२० बैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उक्त प्रकरणमा पक्राउ पूर्जी जारी गरिएका सचिव पाण्डे बुधबार आफैं जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएको काठमाडौँ प्रहरीका प्रवक्ता तथा एसपी सीताराम...
२० बैशाख, काठमाडौं । पूर्व ऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट बुधवार पक्राउ गर्न पुर्जी लिएको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काम गर्ने समूह पक्राउ परेपछि उनीहरूले रायमाझी बाबुछोराको...
२० बैशाख, काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो...
२० बैशाख, दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य भएको छ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य भएको हो । मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १८३ को...
२० बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । यसअघि रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेका थिए । दुई नेताबीच सरकारमा सहभागिता, समसामयिक राजनीति लगायतको विषयमा छलफल भएको थियो । सरकारमा जान तयार रहेको...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...























