१४ वैशाख, काठमाडौं । जोर्डनमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटमा नेपाल इरानसँग पराजित भएको छ । समूह एच अन्तर्गतको खेलको ८१ औं मिनेटमा ईरानले गोल गर्दा नेपाल पराजित भएको हो । जोर्डनको प्रिन्स मोहमद स्टेडियममा बुधबार राति भएको खेलमा नेपाललाई १-० ले पराजित गर्न ईरानकी एरिसा कुह गार्डले गोल गरिन् । अब नेपालले दोस्रो खेल शुक्रबार आयोजक...
१४ वैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षा भइरहेको छ । बिहीबार दिउँसो सुदुरपश्चिम प्रदेश...
१३ वैशाख, काठमाडौं । काठमाडौंबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले दक्षिणढोका ट्रायल सेन्टरबाट पक्राउ गरेको हो । धादिङका २८ वर्षीय राजेश शाहीलाई पक्राउ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनले धादिङकै प्रकाश...
१३ वैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य हुने भएको छ । दोस्रो कार्यकालको पहिलो अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको हो । बुधबार बसेको मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार राति १२ बजेबाट अन्त्य...
१३ वैशाख, काठमाडौं । संसदीय सुनुवाइ समितिमा रहने १५ मध्ये ३ जनाको नाम टुंगो लागेको छ । राष्ट्रिय सभाकातर्फवाट संसदीय सुनवाई समितिमा जाने ३ जना सदस्यको नाम टुंगो लागेको हो । राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदनसमेत गरिसकेको छ । राष्ट्रियसभामा नेपाली कांग्रेसका रमेशजंग...
१३ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति निर्वाचनका लागि चुनावी अभियान घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी अभियानसम्बन्धी भिडियो सार्वजनिक गरेका हुन् । बाइडेनले आफुले पहिलो कार्यकालमा प्रजातन्त्रका लागि लडेको बताउँदै आफुले गर्न खोजेका काम अधुरो रहेकाले दोस्रो कार्यकालका लागि...
१३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच भेटवार्ता भएको छ । दुईबीच सिंहदरवारमा बुधबार शिष्टाचार भेट भएको हो । भेटमा दुई देशबीचको आपसीसम्बन्ध, संसदीय अभ्यास, सहयोग आदानप्रदान, कुटनैतिक सम्बन्ध, आगामी दिनमा गर्न सकिने आपसी सहयोग लगायतको बारेमा छलफल भएको थियो...
१३ वैशाख, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला मूल्य १ लाख ९ हजार ७ सय र तेजावी सुन मूल्य १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी भने ५ रूपैयाँ घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा...
१३ बैशाख, मोरङ । बिराटनगरको कन्चनबारी चोक नजिक ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सडक पार गर्ने क्रममा अन्दाजी ५५ वर्षीय पुरुषलाई ट्रकले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । बिराटनगरबाट बुढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले ट्रक र चालकलाई...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


























