Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभा निर्वाचन अन्तरगत आज मतदान

nirwachan-1772669914.jpg

 २१ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत आज मतदान हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भएको हो । यस निर्वाचनमार्फत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २००...

मकवानपुरमा मतदानको तयारी सबै पुरा

IMG-20260304-WA0000-1772629001.jpg

२० फागुन,हेटौंडा । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मतदानका लागि सबै तयारी पूरा गरिएको छ। बिहीबार बिहान ७ बजेबाट सुरु हुने मतदानका लागि जिल्लाका १० ओटै स्थानीय तह अन्तर्गत  मतदानस्थलमा बुथ निर्माण, घेराबार, लाइन व्यवस्थापनको तयारी पुरा भएको  मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले...

मधेशमा दुई उम्मेदवार पक्राउ

arrest-1772603171.png

२० फागुन, हेटौंडा । प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी र सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादवलाई पक्राउ गरेको हो । प्रहरीको नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा उम्मेदवार चौधरी सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि...

सुन तोलामा ११ हजार रुपैयाँले घट्यो

Screenshot_20251007_11590-1772602847.jpg

 २० फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ११ हजार रुपैयाँ घटेको हो ।  बुधबार सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  त्यस्तै, चाँदीको मूल्य २७५ रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

मतदानमा भाग लिन मानवअधिकार आयोगको अनुरोध

1757062551_Human_right-12-1772588085.jpg

 २० फागुन, हेटौंडा । राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ ।  आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल भएकाले उत्साहपूर्ण रूपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरूलाई अनुरोध गरेको हो ।  निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित...

मतदान अधिकृतको मृत्यु

thumb-5-1-1-1772587551.jpg

२० फागुन, हेटौंडा । प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ ।   सर्लाहीको पर्सा गाउँपालिका-४ स्थित जिगडवा आधारभूत विद्यालयमा स्थापित मतदान केन्द्र ‘क’का मतदान अधिकृत ४५ वर्षीय रघुनाथ महतो मंगलबार दिउँसो अचानक बेहोस भएका उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो।  उपचारकै...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1772587106.jpg

 २० फागुन, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।  आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम...

रास्वपा धनुषा-१ का उम्मेदवारको उम्मेदवारी खारेज

IMG-20260303-WA0006-1772527449.jpg

१९ फागुन, जनकपुर । आसन्न निर्वाचन आउन दुई दिन बाकि रहदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनधि सभामा उम्मेदवार बनेका एकजना उम्देवारको उन्म्देवारी खारेज भएको छ ।  रास्वपाबाट धनुषा १ मा उम्मेदवारी दिएका किशोरी साह कमलको उम्म्देवारी निर्वाचन आयोगले खारेज गरिएको हो। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि...

निर्वाचनको मौन अवधिमा के नगर्ने?

Maun-Abadhi-1772518973.jpg

१९ फागुन, हेटौंडा । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधी शुरु भएको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार