१२ बैशाख, ब्यास। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत...
११ बैशाख। हेटौडा। त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि १६२ यात्रु बोकेर दुबई उडेको विमानको इञ्जिन फेल भएको छ भने बिमानमा आगो लागेको छ। त्रीभुवन विमास्थलबाट उडान भरेको फ्लाई दुबईको विमान उडेको केहिवेरमै एक इञ्जिन फेल भएपछि आगो लागेको विमानस्थल श्रोतले जनाएको छ। विमान अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका...
११ बैशाख, हेटौंडा । मकवानपुरको मनहरीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गा.पा.-३ हाँडिखोलाका २४ बर्षीय राजकुमार प्रजा, ३० बर्षीय बिरमान रुम्बा, मनहरी- ४ सालघारीका अन्दाजी २० बर्षीय प्रबिण प्रजा रहेका छन् । घाइते भएका राजकुमारको चुरेहिलमा र अन्य दुईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
११ बैशाख, तनहुँ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । उनी १० हजार ७४ मतले अघि रहेका छन् । ४६ हजार ०६७ मत गणना हुँदा डा. वाग्लेले २३ हजार ९६६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत पाएका छन् । नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनालले ६...
११ बैशाख, हेटौंडा । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा चैत ३० गते पक्राउ परेका हेटौंडाका ईन्द्रप्रसाद बन्जारा (रमेश) लाई तेस्रो पटक हिरासतमा राख्न म्याद थप भएको छ । उनलाई तेस्रो पटक ७ दिन हिरासतमा राख्न म्याद दिइएको छ । एक महिलाले आफुलाई बन्जराले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि पक्राउ परेका उनलाई बैशाख ३ गते ५ दिनको म्याद थप भएकोमा...
११ बैशाख, तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मत गणना कार्य जारी छ । यस निर्वाचन क्षेत्रमा रहेका ४२ वडा मध्ये हालसम्म २४ वडाको मत गणना कार्य सम्पन्न भएको छ । ३५ हजार ३६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरी आफ्नो...
११ बैशाख, बारा । उपनिर्वाचन अन्तरगत बारा-२ को मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अगाडि बढेका छन् । यो समाचार तयार पार्दासम्म कुशवाहाले ३० मतले अगाडि बढेका हुन् । २०७४ मतमा जनमतका कुशवाहाले ६०१ मत पाएका छन् भने जसपाका उम्मेदवार उपेन्द्र यादवले ५७१ मत पाएका छन् । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त...
११ बैशाख, चितवन । चितवन-२ मा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मत र कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।...
११ बैशाख, पोखरा । तनहुँ १ मा आइतबार भएको उपनिर्वाचन अन्तरगत २९ हजार ८ सय २ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ६ हजार ४ सय १ मतले अगाडि छन् । स्वर्णिमले १५ हजार १३५ मत पाएका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३५ मत पाएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले जम्मा ५ हजार मत पाएका छन् । ४२ मध्ये २९ वडाको...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

























