Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त

Screenshot_20230425_15545-1682417470.jpg

१२ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।   मन्त्री बन्न पार्टीलाई रकम दिनुपर्ने भन्दै एक स्वास्थ्य व्यवसायीसँग घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले...

मंगलबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

0x0-(1)-1682413744.jpg

१२ बैशाख, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला मूल्य १ लाख ९ हजार ५ सय र तेजावी सुन मूल्य १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ४२० रुपैयाँमा...

नक्कली नोटसहित एक महिला पक्राउ

Screenshot_20230408_07294-1682413172.jpg

१२ बैशाख, जनकपुर । धनुषामा नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् ।  पक्राउ पर्नेमा विदेह नगरपालिका-६ की २५ वर्षीया अनुकुमारी साह रहेकी छिन् । उनी ७ लाख ७१ हजार बराबरको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गस्ती टोलीले ब्याग जाँच गर्दा एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सय दरको नक्कली नोट ५ सय ५९ थान...

गण्डकीमा सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान

Screenshot_20230425_14091-1682411071.jpg

१२ बैशाख, पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।   प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेभित्र दावी पेश गर्न आह्वान गरेका हुन् । नेपालको संविधानको १६८ को उपधारा २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने  दुई वा दुईभन्दा बढी दलको...

चितवन-२ मा रवि लामिछाने विजयी

Screenshot_20230425_13415-1682409430.jpg

१२ बैशाख,  चितवन । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४१७६ मत ल्याएर लामिछानेले विजयी भएका हुन्। लामिछानेले निकटतम प्रतिष्पर्धीभन्दा ४२ हजार ९६२ मतान्तर बनाएका छन् । लामिछाने गत मंसिर ४ को निर्वाचनभन्दा धेरै मतान्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका...

प्रतिनिधि सभाको बैठक बस्दै

samsad-1682397250.jpg

१२ बैशाख, काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संघीय संसदका महासचिव डा.भरतराज...

कांग्रेस संसदीय दलको बैठक बस्दै

Screenshot_20230425_09255-1682394125.jpg

१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा मंगलबार १० बजे बैठक बस्न लागेको हो ।  बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेटमाथि सांसदहरूले सुझाव दिइरहेका छन् । यसअघि सोमबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले अहिले आर्थिक अवस्था र आगामी बजेटबारे धारणा राखेका थिए । सोमबार २० जना सांसदले बजेटमाथि...

आज विनाशकारी भुकम्प गएको दिन

Screenshot_20230425_08333-1682390947.jpg

१२ बैशाख, हेटौंडा । आज बैशाख १२ गते अर्थात विनाशकारी भुकम्प गएको दिन ।  २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियोे । गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको आज आठ वर्ष पूरा भएको छ । भूकम्पमा परि देशभर आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । हजारौं भौतिक...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1682389371.jpg

१२ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार