Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश सरकारको प्रशासनिक संरचना हटियामा बन्ने

dddddd-1678713277.jpg

२९ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा १६ को हटियामा प्रदेश सरकार सञ्चालनका लागी आवस्यक प्रशासनिक भवन तथा अन्य भौतिक संरचना निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक भवन तथा अन्य पूर्वाधार निर्माणका लागी वातावरणीय प्रभाव मूल्यांकन गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषदको...

आईसीसी लिग–२ पपुवा न्युगिनीविरूद्ध नेपालको सानदार जित

Cricket-1678711253.jpg

२९ फागुन, हेटौंडा । घरेलु टोली नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ । ९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो ।...

७ महिनामा रेमिट्यान्स २७ प्रतिशतले बृद्धि 

re-1678710120.jpg

२९ फागुन, हेटौंडा । चालु आर्थिक वर्षको ७ महिनामा विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स २७ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । गएको साउनदेखि माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।   अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव ४ प्रतिशतले...

सरकारी बाँकी रकम भुक्तानी गर्न ३५ दिनको म्याद 

Mahalekha-parikshak-1678709603.jpg

२९ फागुन, हेटौंडा । महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिरेकाहरूको नामावली सार्वजनिक गरेको छ । सरकारी बाँकी रकम नतिर्नेहरूमा ठेकेदार, प्रहरी, व्यापारी, सरकारी कर्मचारीलगायत रहेका छन् ।  उनीहरूको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्यालयले आजको मितिदेखि ३५ दिनभित्र सरकारी बाँकी रकम ब्याजसहित तिर्न भनेको छ । उक्त...

सुवासचन्द्र नेम्वाङ एमाले संसदीय दलको उपनेता

Subash1640010748-1678703119.jpg

२९ फागुन, काठमाडाैं । नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मनोनीत भएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता चयन गरेका हुन् । नेम्वाङ फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।...

प्रमिलाले गरिन् उपराष्ट्रपतिबाट उम्मेदवारी फिर्ताको घोषणा

pramila-yadav-1678701130.jpg

२९ फागुन, काठमाडाैं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । यादवले सोमवार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् ।  यस्तो छ प्रेस...

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गाेपनीयताकाे शपथ ग्रहण

Screenshot_20230313_15210-1678700174.jpg

२९ फागुन, काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । राष्‍ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन् ।  पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण गराएका छन् । कार्यक्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति...

पहाडी भू-भागमा मौसम आंशिकदेखी सामान्य बदली

monsoon-1678672443.jpg

२९ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागका केही स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।   देशका पहाडी...

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहण आज

Ram_Chandra_Paudel-1678672108.jpg

२९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण गर्ने भएका छन् । उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथग्रहण गर्नेछन् । राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ । सपथग्रहणमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार