१ चैत,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा टिपर पल्टिदा चालकको ज्यान गएको छ। बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभञ्ज्याङ् स्थित भित्र कच्चि सडक खण्डमा चुन ढुङ्गा लिन जादै गरेको ना ८ ख ५३३५ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर खोल्सामा खस्दा चालकको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। मंगलबार साझ...
१ चैत,भरतपर । चितवनको एक कलेजको हाताभित्र संकास्पद वस्तु फेला परेको छ।चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ सारदानगरस्थित सहिद स्मारक कलेजमा शंकास्पद वस्तु फेला परेको हो।कलेजको पार्किङ क्षेत्रमा कार्टुनमा हरियो र कालो टेपले बेरेको हरियो तार जडान भएको वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज फेला परेको...
१ चैत, कैलाश । कैलाश गाउँपालिका स्तरीय अन्तर–वडा प्रथम अध्यक्ष कप नकआउट रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर १० ले जितेको छ । मंगलबार दिउँसो कैलाश–९ स्थित नामटारमा भएको फाइनल खेलमा वडा नम्बर ५ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर १० ले उपाधी जितेको हो । उपाधी विजेता वडा नम्बर १० ले ६३ तोला चाँदीको कपसहित ६० हजार...
१ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-११ थानाभर्याङमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने करिब ३५/४० बर्षीया महिलाको पहिचान खुलेको छैन । दुर्घटनामा घाइते उनलाई हेटौंडा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले...
१ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मंगलबार रातिदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि मतदान नसकिएसम्मका लागि रहने भएको हो । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत...
१ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा...
१ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने...
३० फागुन, अछाम । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छिन् । उनको पहिचान भने सार्वजनिक गरिएको छैन । मंगलसेन नगरपालिका-५ मंगलसेन बजारबाट प्रहरीले लागू औषध खैरो हिरोइनसहिन २८ वर्षिया महिलालाई पक्राउ गरेको हो । उनको साथबाट आठ सय १० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ ।...
३०फागुन,हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर घर पुगरे सेवा दिएको छ। आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविर सुरु गरेको हो।घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा सुरु गरिएको हो। ‘सेवा...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


























