Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फेमकोलको अभिभावक भेलामा ६ जना शिक्षक सम्मानित

ww-1678669658.jpg

२९ फागुन, हेटौंडा । हेटौंडा १३ मा रहेको फेमकोल एकेडेमीले ६ जना शिक्षकलाई सम्मान गरेको छ । आइतबार भएको विद्यालयको १५ औँ अभिभावक भेलाको अवसरमा ६ जना शिक्षकलाई सम्मान गरेको हो ।  सम्मानित हुनेमा अनिल केसी, निशान बलामी, अनुप शर्मा, सुष्मा नकर्मी श्रेष्ठ, केशव न्यौपाने र कविता मुडभरी रहेका छन् ।  जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख...

हेटौंडामा अल नेपाल नोभिस बक्सिङको तयारी पूरा

dddd-1678669312.jpg

२९ फागुन, हेटौंडा । यहि ३० गते मंगलबारबाट सञ्चालन हुन लागेको अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।  आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष तथा कार्यक्रम संयोजक दिपेश जोशीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका हुन् ।  प्रतियोगिता यहि फाल्गुन ३०...

हेटौंडामा लेखा व्यवस्थापन तथा माइनुट लेखन तालिम

FB_IMG_1678636822839-1678637305.jpg

२८ फागुन, हेटौडा । सव डिभिजन वन कार्यालय हेटौडाको आयोजनामा हेटौडामा  एक दिने लेखा ब्यवस्थापन तथा माईनुट लेखा तालिमको आयोजना गरिएको छ । सव डिभिजन वन कार्यालय हेटौडाको चालु आर्थिकवर्ष २०७९। ०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।तालिममा लेखा ब्यवस्थापन तथा माईनुट लेख्ने विधिको बारेमा जानकारी गराईएको थियो...

रेडक्रस सोसाइटी मकवानपुरको सभापतिमा थापा चयन

Screenshot_20230312_17214-1678621078.jpg

२८ फागुन, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुरको सभापतिमा लालबहादुर थापा चयन भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट थापाको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भएको हो ।  रेडक्रस मकवानपुरको उपसभापतिमा खेमराज सापकोटा, यशोदा कुमारी श्रेष्ठ महिला उपसभापति, सुमित्रा काफ्ले मन्त्री, किशोर बर्तौला कोषाध्यक्ष, शिवहरी दाहाल उप मन्त्री र...

अध्ययनको मज्जा लिन भोलिबाट हेटौंडामा 'किताब घर'

FB_IMG_1678608863967-1678608927.jpg

२८ फागुन,हेटौंडा ।  किताब अध्ययनका पारखिहरुले अब अध्ययनको मज्जा लिन अन्त जान नपर्ने भएको छ। पारखिहरुले हेटौंडामै मज्जाले किताब अध्ययन गर्न पाउने भएका छन्।भोलीबाट हेटौंडामा संंचालन आउने किताबघरले अध्ययनको मज्जा लिन मिल्ने अवसर  प्रदान गरेको हो।  हेटौंडा-४ स्थित भुटनदेवी माविको भैरवरोडस्थित सटरमा साहित्यिक पुस्तकहरु सहितको...

आइतबार सुनचाँदीको भाउ बढ्यो

gold-1597834178(1)-1678607611.jpg

२८ फागुन,हेटौंडा । आइतबार सुन र चाँदीको को मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार सुन तोलामा २५०० र चादी २५०० रुपैयाँले बढेको हो। आइतबार बढेको सुन तोलाको एक लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको हो।  शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख तीन हजार...

चुरियामाई मन्दिरमा पुरुषको शव भेटियो

20200604_122238-1678606327.jpg

२८ फागुन,हेटौंडा ।  हेटौंडा-१५ चुरियामाई मन्दिर नजिक एक व्यक्तिको शव फेला परेको छ। मकवानपुर र बाराको सिमामा अवस्थित उक्त मन्दिरको मकवानपुरको हेटौंडा-१५ तर्फ  एक जनाको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।  शव अन्दाजी ५५।६० बर्षीय जस्तो देखिने पुरुषको भएको र उक्त व्यक्ती मन्दिर परिसरमै मागेर गुजारा चलाउने गरेको बुझिएको छ। शव...

राष्ट्रपति भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै

Bidhya-devi-bhandari-1024-1678587076.png

२८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै छ । २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी उनको आजबाट कार्यकाल सकिने भएको हो । राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैछिन् । उनी आज शीतलनिवासबाट बुढानीलकण्ठ-२...

उपराष्ट्रपति निर्वाचन: अन्तिम नामावली आज प्रकाशन हुने

Screenshot_20230311_14055-1678585937.jpg

२८ फागुन, काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । उम्मेदवारविरुद्ध परेका उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन हुने भएको हो ।  जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार