Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर होटल एसोसिएसनको साधारणसभा,मेयर लामाद्वारा उद्घाटन

dddsa-1678536142.jpg

  २७ फागुन,हेटौंडा । मकवानपुर होटल एसोसिएसनको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले साधारणसभाको उद्घाटन गरेकी थिइन। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले हेटौंडालाई पर्यटकिय हब बनाउँन सहकार्य आवश्यक रहेको बताएकी छन्। उनले  कर्रा र राप्तीलाई कसरी पर्यटकिय...

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

Aagolagi-5a9a9f123cd177.1-1678524555.jpg

२७ फागुन, उदयपुर । उदयपुरमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरका ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजन मगर रहेका छन् । शुक्रबार साँझ घरमा कोही नभएको बेला रामबहादुरको माटो र ढुंगाले बनेको दुईतले घरमा आगलागी हुँदा उनका छोराछोरीको मृत्यु भएको छ । बेहोस भएका...

उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता

Screenshot_20230311_14055-1678522997.jpg

२७ फागुन, काठमाडौं । उपराष्ट्रपति पदका लागि यो समाचार तयार पार्दासम्म ४ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिनेमा जसपाका २, जनमतबाट १ र एमालेबाट १ जना रहेका छन् । जसपाका रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गराएका छन् । जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । एमालेकी...

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

election_2R8OwjcRVT167826-1678501295.jpg

२७ फागुन, काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने भएको हो ।  दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1678500843.jpg

२७ फागुन, हेटौडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो कोशी र  गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई...

मानसिक स्वास्थ्य समस्या भएकाहरु मौलिक अधिकारबाट बञ्चित

eeee-1678495863.jpg

२७ फागुन, हेटौंडा ।  मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिहरु मौलिक अधिकारबाट पनि बञ्चित हुनुपर्ने अवस्था रहेको बताइएको छ । सरकारले निर्माण गरेको ऐनको उचित कार्यान्वयन हुन नसक्दा सो समस्या भएका व्यक्तिहरु वर्षैसम्म अधिकारहरुबाट बञ्चित बन्नुपर्ने परिस्थिती बनेको हेटौंडामा आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ...

भोलीबाट हेटौंडा ९ मा मोहन श्रेष्ठ स्मृति भेट्रान्स फुटबल हुने

IMG_20230310_210750-1678461796.jpg

२६ फागुन, हेटौंडा । भोली शनिबारबाट हेटौंडा ९ मा मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स रनिङ कप नकाउट फुटबल प्रतियोगिता सुरु हुँदैछ ।  हेटौंडा ९ मा रहेको पशुपति युवा क्लवले पूर्व खेलाडी श्रेष्ठको स्मृतिमा भेट्रान्स फुटबलको आयोजना गर्न लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ...

हेटौंडा-७ मा निशुल्क स्त्री रोग सम्बन्धि स्वास्थ्य शिविर

Screenshot_20230310_18291-1678452285.jpg

२६ फागुन,हेटौंडा । हेटौंडा-७ मा एक दिने स्त्री रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। हेटौंडा वडा नम्बर-७ को कार्यालयको आयोजना,परिवार नियोजन संघ तथा सुनौलो भविष्य नेपाल हेटौंडाको प्राविधीक सहयोगमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो। वडा कार्यालय तथा नागस्वती शहरी स्वास्थ्य केन्द्रमा संचालन गरिएको उक्त...

मकवानपुर ट्राफिक प्रमुख फेरिए, मुनेन्द्र गए वसन्त आए

Screenshot_20230310_18031-1678450852.jpg

२६ फागुन, हेटौंडा। मकवानपुर ट्राफिक प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले फागुन १६ गतेको मितिमा आज निकालेको २१ प्रहरी निरीक्षकहरुको काज सरुवामा थापाको पनि सरुवा भएको हो। उनको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहापथ काठमाडौं सरुवा भएको हो।उनको स्थानमा मकवानपुर ट्राफिक प्रहरी प्रमुखका रुपमा वसन्त आचार्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार