२१ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी...
२१ फागुन,हेटौंडा। सडक निर्माणका लागी पुस -५ गतेबाट दैनिक ४ घण्टा अवरुद्ध हदै आएको मुग्लिन नारायणगढ सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । उक्त सडकखण्ड आज आइतबारबाट नियमित रुपमा सञ्चालनमा आउने भएको हो। नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नारायणघाट मुग्लिङ सडक...
२१ फागुन,हेटौंडा। मकवानपुरको हेटौंडा-४ स्थित एक बैङ्कमा एटिएम फुटाएर चोरीको प्रयास भएको छ। शनिबार राति हेटौैंडा-४ स्थित एनएमबी बैङ्कमा रहेको एटिएम फुटाएर चोरीको प्रयास भएको मकवानपुर प्रहरीले जनाएको छ। अज्ञात व्यक्तिले शनिबार राति एटिएममा प्रवेश गरी मेसिनको कबर फुटाएको पैसा चोरी गर्ने प्रयास गरेको तर मेसिनमा रहेको पैसा भने...
२० फागुन, हेटौडा । हेटौंडा-१ चौकीटोलमा एकजनाको मुत्यु भएको दुर्घटनामा ठक्कर दिने सवारीको पहिचान हुन सकेको छैन । दुर्घटनामा हेटौडा-६ चौघडा पुतलीबजारका अन्दाजी ५२ बर्षीय कृष्ण प्रसाद सापकोटाको मृत्यु भएको थियो । प्रहरी चौकी नजिक भएको दुर्घटनामा ठक्कर दिने सवारीको पहिचान हुन नसकेको भन्दै आफन्तले गुनासो गरेका छन् । हेटौंडा बजार नजिक...
२० फागुन,हेटौडा । हेटौंडा-१ चौकीटोलमा सवारी दुर्घटना हुदा हेटौडा-६ चौघडाका एक व्यक्तिको ज्यान गएको छ। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकीटोल स्थित तिरतिरेधारा नजिक हेटौंडा आउदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना भएको र दुर्घटनामा हेटौडा-६ का अन्दाजी ५०।५५ बर्षीय कृष्ण प्रसाद सापकोटाको ज्यान गएको जनाइएको छ। घटनास्थलमा...
२०फागुन,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ। होली नजिकिदै गर्दा मकवानपुर प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा द्वारा...
२० फागुन, काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया रहेको छ । शुक्रबार राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी...
१९ फागुन,हेटौंडा। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मकवानपुरको अध्यक्षमा पूर्ण प्रसाद अर्याल निर्वाचित भएका छन्।एसोसिएसनको शुक्रबार भएको निर्वाचनबाट अर्याल नेतृत्वमा नयाँ कार्य समिति गठन भएको हो। दुईजना प्रतिस्पर्धी रहेको अध्यक्ष पदमा अर्यालले ३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी देवी प्रसाद गौतमले २१ मत प्राप्त गरेका थिए...
१९ फागुन, काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । छापावाल सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ ।...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...







-1677820401.jpg)

















