Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपति निर्वाचन: विहान १० देखि दिउँसो ३ बजेसम्म मतदान

subas-ramchandra-1678324947.jpg

२५ फागुन, काठमाडौं । नेपालको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा मतदान हुन लागेको हो । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सकिएलगत्तै मतगणना शुरु गर्ने र साँझ ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता...

पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली

monsoon-1678324509.jpg

२५ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका...

मकवानपुर जिल्ला कराँते महासंघको अध्यक्षमा श्रेष्ठ

Screenshot_20230308_19164-1678283226.jpg

२४ फागुन, हेटौंडा । मकवानपुर जिल्ला कराँते महासंघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन भएका छन् । बुधबार भएको संयुक्त जिल्ला भेलाले श्रेष्ठको अध्यक्षतामा महासंघको १५ सदस्यीय कार्यसमिति गठन भएको हो । महासंघको उपाध्यक्षमा भुवन खनाल, मानसिं दोङ र अक्कलबहादुर पाख्रिन, महासचिवमा दिर्गबहादुर लामा, कोषाध्यक्षमा पुजा खनाल, सचिवमा सम्राट बलामी...

बैंकको चर्को ब्याजदरको विरोधमा मकवानपुरका व्यवसायी सडकमा

FB_IMG_1678268748484-1678278292.jpg

२४ फागुन, हेटौंडा । बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २० देखि २५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको विरोधमा मकवानपुरका उद्योगि,व्यापारीहरू र व्यवसायी सडकमा  उत्रिएका छन् । चर्को व्यादर र नितीको विरुद्ध मकवानपुरका व्यवसायीले बुधबार दिउँसो हेटौंडाको मुख्य चोकमा विरोध प्रदर्शन गरेका छन्।  मकवानपुर...

नेविसंघ मकवानपुरको आधिकारिक अध्यक्ष सापकोटा: कांग्रेस मकवानपुर

Screenshot_20230308_17311-1678276078.jpg

२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले नेविसंघ मकवानपुरको आधिकारिक अध्यक्ष सुवास सापकोटा भएको जनाएको छ ।  मकवानपुर सभापति बुद्ध लामाले केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुधबार पत्र लेखी आधिकारिक अध्यक्ष सापकोटा नै रहेको जानकारी दिएका हुन् । पत्रमा नेविसंघको साधारण सदस्य नै नभएको र नेविसंघको कुनै पनि गतिविधिमा संलग्न...

हेटौडा-१७ सवारी दुर्घटना: स्कुटर चालक लामाको पनि मृत्यु

20200927_084436-1678270482.jpg

२४ फागुन,हेटौंडा। बुधबार बिहान हेटौडा-१७ कठायत चोकमा भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा गम्भीर घाइते स्कुटर चालकको पनि  ज्यान गएको छ। योसँगै उक्त दुर्घटनामा ज्यान जानेको संख्या २ पुगेको छ।  हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०५ प ७११...

हेटौडामा भएको सवारी दुर्घटनामा भोम्जनको मृत्यु

20200925_141948-1678267529.jpg

२४ फागुन,हेटौंडा। हेटौडा-१७ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।  बुधबार बिहान धरान चतरा सडक खण्ड अर्तरगत हेटौडा-१७ कठायत चोकमा हटिया चिसापानीबाट बकैयातर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र बिपरित दिसाबाट आउदै गरेको बा प्र ०३-०५ प्र ७११ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएको थियो। ठक्कर खादा मोटरसाइकल चालक...

अन्तर्राष्ट्रिय नारी दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

Screenshot_20230308_11052-1678252905.jpg

२४ फागुन, काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’ भन्ने नाराका साथ दिवस मनाइने भएको हो । अन्तर्राष्ट्रिय नारीदिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक...

चौघडाको नवजिवन क्लबको आफ्नै भवन, उपमेयर बानियाँले गरे शिलान्यास

FB_IMG_1678250219622-1678250288.jpg

२४ फागुन,हेटौंडा। हेटौडा-६ चौघडामा रहेको नवजिवन ज्योती क्लबको सामुदायिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। हेटौडाका उपमेयर राजेश बानियाँ र हेटौडा-६ का वडाअध्यक्ष बिष्णु बहादुर दाहालले संयुक्त रुपमा सामुदायिक भवनको निर्माण कार्यको शिलान्यास गरेका हुन् । क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा सम्पन्न शिलान्यास...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार