Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर र रौतहटमा ७४ जनामा मोतिविन्दु पहिचान

gg-1677803528.jpg

१९ फागुन, हेटौंडा । रोटरी क्लब अफ मकवानपुरले बिहीबार मकवानपुर र रौतहटमा आयोजना गरेको निशूल्क आँखा शिविरमा ७४ जनामा मोतिविन्दुको समस्या पहिचान भएको छ ।  मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–९, नामटारमा १ सय ७२ जनाको आँखा परीक्षण गर्दा १२ जना र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९, सन्तपुर मटिवनमा २ सय ३८ जनाको आँखा परीक्षण गर्दा ६२...

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समाजका विकृति होइनन्ः मन्त्री मोक्तान

ddd-1677803302.jpg

१९ फागुन, हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको अभियानमा साथै रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । बिहीबार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा आधारित चलचित्र निलोफूलको विशेष प्रदर्शनीमा मन्त्री लामाले समलिङ्गी तेस्रोलिङ्गीहरु यो समाजको विकृति होइन...

निकुञ्ज र स्थानीय तहले मिलेर काम गर्नुपर्छः मुख्यमन्त्री

www-1677802524.jpg

१९ फागुन,  हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्रिय निकुञ्जले स्थानीय तहसँग मिलेर काम गर्नु जरुरी रहेको सुझाव दिएका छन् ।  जिल्ला समन्वय समिति मकवानपुर एवम् डिभिजन वन कार्यालय मकवानपुर र राप्तीले बिहीबार हेटौंडामा आयोजना गरेको मानव वन्यजन्तु द्वन्द्व एवम् वन डँढेलो न्यूनीकरण सम्बन्धि अन्तरक्रियामा...

सुनगाभा बोर्डिङले मनायो २३ औ अभिभावक भेला

FB_IMG_1677770834354-1677771024.jpg

१८ फागुन, हेटौडा ।  हेटौडा–६, चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलले आफ्नो २३ औं अभिभावक भेला बिहीबार  मनाएको छ।  विद्यालयका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाको प्रमुख आतिथ्यतामा रहेको थिओ। भेलामा विद्यालयका अध्यक्ष रामहरि...

आजबाट २३ दिन कान्तिलोकपथ बन्द रहने

FB_IMG_1677501781904-1677722055.jpg

१८ फागुन,हेटौंडा। हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ आजबाट २३ दिन सम्म पूर्ण रूपमा बन्द रहने भएको छ । फागुन १५ गते मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकले फागुन १८ गते (आज) देखि चैत १० गतेसम्म मर्मत सम्भारको लागि कान्तिलोकपथ दुईतर्फी आवागमन बन्द गर्ने निर्णय गरेको थियो। बैठकले यो...

कोशीमा बिहीबार सार्वजनिक बिदाको घोषणा

Screenshot_20230302_07221-1677721057.jpg

१७ फागुन, बिराटनगर । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1677720249.jpg

१८ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा...

हेटौंडामा क्यान इन्फो–टेक (सुचना प्रविधि) मेला हुने

dffds-1677718356.jpg

१८ फागुन, हेटौंडा । कम्प्युटर एसोसियशन नेपाल महासंघ, मकवानपुरको आयोजनामा यहि चैत्र २ गतेदेखि ६ गतेसम्म हेटौंडामा क्यान इन्फो–टेक (सुचना प्रविधि) मेला हुने भएको छ ।  बागमती स्तरीय मेलाको बारेमा मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । मेला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित रोयल पार्टी प्यालेसमा मेला...

लक्ष्मी आधारभूत विद्यालयमा वडा प्रहरी र सामुदायिक प्रहरीको सचेतनामुलक कार्यक्रम

FB_IMG_1677674518958-1677687842.jpg

१७ फागुन,हेटौंडा। हेटौंडा-५  गोदोई  चिसापानीमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा लागूऔषध दुर्व्यसनी तथा कानुनी व्यवस्थाका बारेमा सचेतनामुलक कार्यक्रम आयोजन गरिएको छ।   वडा प्रहरी कार्यालय हेटौंडा,सानोपोखरा र सामुदायिक सेवा उप केन्द्र बसपार्कको संयुक्त आयोजनामा  लागुऔषध दुर्ब्यसनी तथा कानुनी ब्यबस्था सम्बन्धी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार