Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश-१ को नाम कोशी बहुमतले पारित

1677686769879-1677686842.jpg

१७ फागुन,विराटनगर। प्रदेश नम्बर  एकको नाम कोशी  कायम भएको छ । प्रदेश नम्बर-१ को आजको प्रदेश सभाको बसेको बैठकको उक्त नाम दुई तिहाइ बहुमतबाट  पारित भएको हो । प्रदेशको नाम कोसी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८ र विपक्षमा ४ मत परेको हो । यो प्रक्रियामा ६ जना सांसद अनुपस्थित...

भारतबाट डिजल र पेट्रोलको मुल्य घटेर आयो 

adfd-1677674275.PNG

१७ फागुन, हेटौंडा । भारत आयल निगमबाट आएको नया मुल्य सुची अनुसार डिजल र पेट्रोलको मुल्य घटेको छ । डिजल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची  पठाउने गर्दछ । निगम स्रोतका अनुसार यस पटक भने एलपीजी ग्याससको मुल्य भने प्रतिसिलिन्डर ३ सय...

ठूलोदमारमा लेखा तथा माइनुट लेखन तालिम सम्पन्न

Prasta-Khabar-1677671252.PNG

१७ फागुन, हेटौंडा । सव डिभिजन वन कार्यालय, हर्नामाडीको आयोजनामा हेटौडा–१८ ठूलोदमारमा रहेको जयोति सामुदायिक वन समूहको सभाहलमा बुधवार एक दिने लेखा ब्यवस्थापन तथा माईनुट लेखा तालिम सम्पन्न भएको छ ।  सव डिभिजन वन कार्यालय, हर्नामाडीको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो । तालिममा लेखा...

रोटरीको आयोजनामा ३९० को निशुल्क आँखा परिक्षण

IMG_20230301_120026-1677651342.jpg

१७ फागुन, हेटौंडा । रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निशुल्क आँखा शिविरमा ३ सय ९० जनाको निशुल्क आँखा परिक्षण गरिएको छ । मंगलबार रौतहटको फतुवा बिजयपुर गाउँपालिका वडा नम्बर ११, हिमालिबासमा भएको आँखा शिविरमा २ सय ४८ जनाको आँखा परिक्षण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण...

प्रतिनिधिसभा बैठक स्थगित

1632102173-7lvrV-1677650495.jpg

१७ फागुन, काठमाडौं । बुधबार दिउँसोका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।  प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५...

जन्मदर बढाउन जापानमा खर्च दोब्बर बनाउने घोषणा 

japan-1677647573.jpg

१७ फागुन, हेटौंडा । जापानका प्रधानमन्त्री फुकिमो किशिदाले देशमा जन्मदर बढाउन चालिने कार्यक्रमहरुमा सरकारले खर्च गर्ने रकम दोब्बर बनाउने घोषणा गरेका छन् । जन्मदरमा आएको तीव्र गिरावटप्रति चिन्ता व्यक्त गर्दै पधानमन्त्री फुकिमोले यसलाई बढाउन चालिने कार्यक्रमहरुमा सरकारले खर्च गर्ने रकम दोब्बर बनाउने घोषणा गरेका हुन् । सरकारी...

राष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लागू 

President-1677647052.jpg

१७ फागुन, हेटौंडा । आजदेखि राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । आउँदो २५ गते हुने निर्वाचनका लागि आजदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, मुख्यमन्त्री र मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी...

प्रतिनिधिसभाको बैठक दिउँसो बस्दै

1632102173-7lvrV-1677636858.jpg

१७ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विधेयक र संवैधानिक परिषद संसोधन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिने

kamal-badhur-shah-1677635686.jpg

१७ फागुन, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने भएका छन्। सरकार समर्थित दलहरुको बैठकपछि शाहले विश्वासको मत लिन लागि प्रदेशसभामा जानकारी गराएका हुन्। शाह नेतृत्वको सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने जनाएका छन् । मुख्यमन्त्री शाहले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार