Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा कक्षा ८ को जिल्ला स्तरीय परिक्षा चैत्र ९ बाट

Hetauda-1677112674.jpg

११ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका निजि तथा सामुदायीक विद्यालयहरुमा माध्यामिक तह कक्षा ८ को परिक्षा चैत्र ९ गतेबाट सुरु हुने भएको छ ।  स्थानिय सरकार सञ्चालन ऐनले दिएको अघिकारको प्रयोग गर्दै उपमहानगरपालिकाले चैत्र ९ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको हो । उपमहानगरका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालका...

मेची–काली साइकलयात्री हेटौंडामा

Cycile-1677112295.jpg

११ फागुन, हेटौंडा । हिमालयन राइडर्स सोसाईटीका सदस्य कीर्तन गोपाली र राजीव ठाकुर मेचीदेखि साइकल यात्रा गरी हेटौंडा आइपुगेका छन् ।  उनीहरुलाई सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव राजु थापालगायतका पदाधिकारीहरुले हेटौंडामा बुधबार स्वागत गरेका थिए । गोपाली थाहा नगर निवासी हुन् भने ठाकुर हेटौंडा–४ कर्रा निवासी हुन् । गत फागुन ७ गते...

मनहरीमा महिलाको ज्यान लिने हात्ती हेटौंडा-१८ को जङ्गलमा

FB_IMG_1677088810931-1677089366.jpg

१० फागुन,हेटौंडा। मकवानपुरको मनहरीमा एक महिलाको  ज्यान लिएको जंगाली हात्ती हेटौंडा -१८ मा देखा परेको छ। सोमबार बिहान मकवानपुरको मनहरी-४ मा देखा परेको जंगली हात्ती बुधबार साँझ  हेटौंडा-१८ फुर्केचौर आसपासको क्षेत्रमा देखा परेको हो । स्थानीय सैलेन्द्र बानियाको अनुसार हात्ती बुधबार साँझ हेटौंडा-१८ हर्नामाडी /फुर्केचौर स्थित धरान...

प्रधानमन्त्री दाहालसंग देउवासहित कांग्रेस नेताहरूको छलफल

Screenshot_20230222_21432-1677081525.jpg

१० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसंग छलफल भएको छ । बुधबार साँझ बालुवाटारमा भएको छलफलमा राष्ट्रपति निर्वाचन र पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने विषयमा छलफल भएको नेताहरू बताउँछन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक सकारात्मक रूपमा अघि...

डिआइजी अशोक सिंहले दिए राजीनामा

Ashok_Singh-1677077825.jpg

१० फागुन, काठमाडौं । प्रहरी नायव महानिरीक्षक अशोक सिंहले बुधबार राजीनामा दिएका छन्। उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन्। राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेटेका थिए। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेका थिए। कानुनी परामर्शसमेत गरेका उनलाई कानुनविदले मुद्दा मामिलामा...

बागमती प्रदेशसभामा २ वटा विधेयकमाथि सैद्धान्तिक छलफल

Salikram1-1677068091.jpg

१० फागुन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकमा आज २ वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभा बैठकमा पेश भएका दुई प्रतिस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो ।  बैठकमा बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश...

मकवानपुर गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दीलाई

manang-1677113013.jpg

१० फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा भएको पाँचौंमकवानपुर गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दीले हात पारेको छ । हेटौंडाको पिप्ले क्याम्पा खेल मैदानमा भएको फाइनल खेलमा मनाङले हिमालयन शेर्पा क्लवलाई १–० गोलले पराजित गर्दै उपाधी हात पारेको हो । मनाङका लागि खेलको ७७ औं मिनेटमा मनाङका रोशन रानाले विजयी गोल गरेका...

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशित हुने

ddd-1677042759.jpg

१० फागुन, हेटौंडा । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन लागि आज मतदाता नामावली प्रकाशित गर्ने भएको छ । राष्ट्रपति निर्वाचनको लागि स्वीकृत गरिएको कार्यतालिका अनुसार आज मतदाता नामावली सार्वजनिक गर्न लागिएको आयोगले जनाएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली...

बागमती प्रदेशसभाको बैठक आज बस्दै

20201007_090806-1677038986.jpg

१० फागुन,हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज बुधबार बस्ने भएको छ।  संसदीय समितिको विषयमा दलहरूबीच सहमति हुन नसक्दा गत माघ २६ गतेबाट स्थगित भएको बागती प्रदेश सभाको बैठक आज फागुन १० गते बस्ने भएको हो। प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै प्रदेश सभा बैठक १० गते बुधबार दिउँसो २:१० बजेका लागि आह्वान गरेको जानकारी दिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार