८ फागुन, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानव अधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठ...
८ फागुन, तनहुँ । तनहुँमा एक सुनचाँदी पसलमा आगलागी भएको छ । बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा रहेको डुम्रे सुनचाँदी पसलमा आगलागी भएको हो । आइतबार बेलुका पसल बन्द रहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय, भानुले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिको एकिन विवरणबारे सोमबार...
८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक सोमबार अपरान्ह ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा फागुन २५ गते हुने राष्ट्रपति चुनाव र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ । राष्ट्रपतिमा सत्ता गठबन्धनबाट एमालेको दावी छ भने प्रतिपक्ष कांग्रेसले पनि दावी गर्दै माओवादीसंग...
८ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सोमबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ...
८ फागुन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले आइतबार यस्तो घोषणा गरेका हुन् । स्वास्थ्य क्षेत्रका नाम चलेका व्यवसायी प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई सहभागी गराएर महाअभियानको घोषणा गरेका थिए । त्यसपछि एमालेको प्रदेश कमिटीले केन्द्रमा उनलाई कार्वाहीको सिफारिस...
८ फागुन, हेटौंडा । अन्तराष्ट्रिय सालक दिवसको अवसरमा मनहरी–१ चकरी रहेको चेतना मध्यवर्ती सामुदायिक वनको सभाहलमा सालक संरक्षण सम्वन्धि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । सालक संरक्षण सम्वन्धि काम गर्दै आएको हिमालयन नेचरको आयोजनामा सालक संरक्षणमा सरोकारवालाहरुको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा...
८ फागुन, हेटौंडा । हेटौंडामा जारी पाँचौ सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा मनाङ मस्र्याङदी क्लव फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा निर्धारित समय गोलरहित भएपछि सशस्त्र प्रहरीको एपिएफ क्लवलाई टाइब्रेकरमा स्तब्ध पार्दै मनाङले यस गोल्डकपमा पहिलो पटक उपाधि भिडन्त पक्का गरेको हो । एपिएफले टाइब्रेकरमा ४–२...
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २००७ को जनक्रान्तिले राजनीतिक परिवर्तनमात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल...
७ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


























