Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चुनाबी खर्च नबुझाउने उमेद्वारको जरिवाना मिनाहा 

bidhya-1676696734.jpg

६ फागुन, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि गरिएको जरिवाना मिनाहा गरेकी छन् ।  प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले यस्तो निर्णय गरेकी हन् । निर्वाचन आयोगले समयमा निर्वाचन खर्च नबुझाएको भन्दै...

शिवरात्रि र सेना दिवसको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना 

bidhya-nanda-1676696539.jpg

६ फागुन, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु...

विश्व शान्ति स्थापनामा सेनाको योगदानको उच्च कदर: भण्डारी

Screenshot_20230218_10461-1676696573.jpg

६ फागुन, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताएकी छन्। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै...

हेटौंडामा खुला कविता प्रतियोगिता र स्रष्टा सम्मान

FB_IMG_1676696081704-1676696150.jpg

६फागुन,हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको व्यवस्थापनमा 'सहिद' विषयक खुला कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार संगम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सदस्य अनिता न्यौपानेद्वारा...

नेपाली सेनाको २६० औं स्थापना दिवस मनाईदैँ

Nepali-sena-1676687395.jpg

६ फागुन, हेटौंडा । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औं स्थापना दिवस मनाउँदैछ । वर्तमान सेनाको सांगठनिक स्वरूपको विसं १८१९ देखि सुरुवात भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने बताइएको छ । नेपाली सेनाको परमाधिपति...

आज महाशिवरात्री, आराध्यदेव शिवको पूजा गरि मनाइँदै

331586841_946158643068982-1676687040.jpg

६ फागुन, हेटौंडा । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी मंगलबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि,...

स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारको जरिवाना मिनाहा

20200709_133257-1676680987.jpg

६ फागुन,हेटौंडा। गत बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारले तिनु पर्ने जरिवाना वापतको रकम मिनाहा भएको छ।  निर्वाचन आयोगले स्थानीय तह सदस्यका उम्मेदवारले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तिर्नु नाम सहितको सुची प्रकाशित गरेको थियो।  फागुन ४ गते बसेको...

हेटौंडा–१८ मा प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराते हुने

331122376_941032823556721-1676637939.jpg

५ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ ठूलोदमार स्थित मकवानपुर बाल विद्या सदनमा ‘वाग्मती प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ । हर्नामाडी क्योकुशिन कराते संघ बालकुमारी (आईक्यू)को आयोजनामा फागुन ६ गतेबाट प्रतियोगिता हुन लागेको हो । शुक्रबार हेटौंडामा...

बागमती प्रदेशका वन मन्त्री बिष्टले भने: सालक मानवको साथी

FB_IMG_1676636267349-1676636453.jpg

५ फागुन, हेटौडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्टले सालक किसान र  मानवको साथी भएको सुनाएका छन् ।  अन्तराष्ट्रिय सालक दिवसको अवसरमा डिभिजन वन कार्यालय, मकवानपुर र राप्तीले संयुक्तरुपमा शुक्रवार मनहरीमा गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री विष्टले सालक मानवको साथी भएकोले यसको संरक्षणमा सबै क्षेत्र लाग्नु पर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार