Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लोकतान्त्रिक बिद्यार्थी संगठनको केन्द्रीय समिति बिस्तार

LSP-N_logo-1676447153.png

३ फागुन, काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो बिद्यार्थी संगठनको केन्द्रीय समिति बिस्तार गरेको छ । अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रीय समिति बिस्तार भए हो । तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको वर्ष दिन पछि लोसपाले आफ्नो विद्यार्थी संगठनलाई विस्तार गरेको छ । केन्द्रीय...

बुधबार सुनचाँदीको मूल्य घट्यो

0x0-(1)-1676445958.jpg

३ फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार ८ सय...

मनहरीमा कन्टेनरबाट १५८ किलो गाँजा बरामद, एक पक्राउ

Screenshot_20230215_13021-1676445572.jpg

३ फागुन, काठमाडौं । मकवानपुरको मनहरीमा कन्टेनर ट्रकबाट प्रहरीले १५८ किलो गाँजा बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको कमाण्डमा सशस्र प्रहरी बल कत्लेखोला पोष्टका सशस्त्र प्रहरी नायव निरीक्षकउत्तम वाईबासहितको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा मनहरी-९ ज्यामिरेमा सडक छेउमा शंकास्पद...

सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गरिँदै 

Hetauda-Hospital_Mjw1QT5c-1676421966.jpg

३ फागनु, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउने उद्देश्यले ‘टाइम कार्ड’ प्रणाली लागू गर्न लागिएको हो । मन्त्रालयले सङ्घ र प्रदेशअन्तर्गतका अस्पतालहरूमा अनलाइन मार्फत टिकटको व्यवस्था, रेफरलगायत स्वास्थ्य सेवासँग...

कोइला अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

hetauda-cement-1676421046.jpg

३ फागनु, हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।  कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ ।  उद्योगका नायव...

मकवानपुर गोल्डकपः हिमालयन शेर्पा क्वार्टरफाइनलमा

OMS07801-1676420781.jpg

३ फागनु, हेटौंडा । सर्लाहीको बागमती युवा क्लवलाई हराउँदै ए डिभिजन टोली हिमालयन शेर्पा क्लव यहाँ जारी पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  मंगलबार भएको खेलमा बागमतीलाई २–१ गोलले हराउँदै शेर्पाले अन्तिम ८ मा स्थान बनाएको हो । शेर्पाका लागि ३८ औं मिनेटमा विदेशी खेलाडी यामीले गोल गरेका थिए...

एउटा संसदमा नटुंगिएको महाअभियोग अर्को संसदमा लैजाने सहमति

Niyamawali-Masyauda-1676378629.jpg

२ फागुन, हेटौंडा । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा एउटा संसदमा नटुंगिको महाअभियोग प्रस्ताव अर्को संसदमा लैजान सांसदहरूबीच सहमति जुटेको छ ।  मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरू प्रतिनिधि सभाको कार्यकाल पाँच महिनाभन्दा कम भएर महाअभियोग टुंग्याउन नसके चुनावपछि आउने संसद्ले स्वीकार्नुपर्ने बिषयमा सहमत भएका हुन्...

नामिबियाविरुद्ध नेपालको शानदार जित

nepal-ko-sandar-jit-1676376033.png

२ फागुन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध शानदरा जित निकालेको छ । मंगलबार त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध नेपालले जित निकालेको हो । नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा...

यातायात मजदुर संगठन र सरकारबीच सहमति

329915826_308187462543914-1676357990.jpg

२ फागुन, काठमाडौं । आन्दोलनरत यातायात मजदुर संगठन र सरकारबीच सहमति भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा सहमति भएको हो । वार्तामा नयाँ बसपार्कमा पक्राउ परेका मजदुरहरूलाई रिहा गर्ने, मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर र पंकज मल्ललाई कारबाही गर्ने लगायतका विषयमा सहमति भएकाे छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार