Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज सोमबार सार्वजनिक बिदा

Screenshot_20230213_07452-1676253638.jpg

१ फागुन, काठमाडौं । जनयुद्ध दिवसको अवसरमा आज सोमबार सार्वजनिक बिदा दिईएको छ । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले सार्बजिनक बिदा दिने निर्णय गरेको हो । सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्बजनिक बिदा दिएको छ । २०५२ फागुन १ गतेबाट शुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।...

राक्सिराङमा आज हाटबजार संचालनमा आउदै,११ बजे उद्घाटन

FB_IMG_1676253452303-1676253640.jpg

१ फागुन,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा  आजबाट हाट बजार संचालनमा आउने भएको छ। स्थानीय उत्पादनको बजारीकरण गर्न राक्सिराङ गाउँपालिकाले हाट बजार सञ्चालन गर्न लागेको हो । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा हाटबजार सञ्चालन हुने भएको हो।  राक्सिराङ ५ स्थित चैनपुरमा...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1676253115.jpg

१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज‍ दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा...

यातायात ब्यवसायी उपभोक्ता सहकारीको सेयर पूँजी ७ करोड  

Yatayat-(1)-1676207214.jpg

२९ माघ, हेटौंडा । हेटौंडामा रहेको यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष किरण पौडेलको सभाध्यक्षतामा भएको साधारणसभा बरिष्ठ यातायात ब्यवसायी टेकनारायण कँडेलले उद्घाटन गरेका थिए ।  साधारणसभाका सहभागी वक्ताहरुले सहकारी कै कारण बजारमूल्य नियन्त्रण भएको बताएका छन् ।...

भोली देशभर सार्वजनिक बिदा 

20200907_094959-164949717-1676205256.jpg

२९ माघ, हेटौंडा । सरकारले जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति...

चितवन २ मा वैशाख १० गते उपचुनाव हुने

Election-Commission-1676201726.jpg

२९ माघ, हेटौंडा । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपचुनाव हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि रिक्त रहेको उक्त स्थानमा उपचुनाव हुने भएको हो । आइतवार बसेको निर्वाचन अयोगको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा...

लुम्बिनीका ७ मन्त्रीले पद तथा गोपनियताको शपथ

Screenshot_20230212_16492-1676199897.jpg

२९ माघ, दाङ । लुम्बिनी प्रदेशमा नव नियुक्त ७ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले नव नियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ गराएका हुन् ।  नेकपा एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादी केन्द्रबाट ३ र साना दलबाट एक/एक जना गरी १० जनाको मन्त्रीमण्डलमध्ये ७ जनाको शपथ आज भएको हो भने दुई जना मन्त्रीले यसअघि...

न्युरेनीवासीले १० हजार लिटर निःशुल्क खानेपानी पाउने

FB_IMG_1676188269800-1676188340.jpg

२९ माघ,हेटौंडा। हेटौंडा-१० न्युरेनीवासीलाई १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराइने भएको छ।हेटौंडा उपमहानगरपालिकाले उपलव्ध गराएको १० हजार लिटर सम्म निःशुल्क पानीको उपभोग हेटौंडा–१० न्युरेनीका बासिन्दाले पाउने भएका हुन।  १२ बर्ष देखि खानेपानी उपभोक्ता समिति मार्फट खानेपानीको प्रयोग गर्दै आएका स्थानियले खानेपानी व्यवस्थापन...

२८ बर्षपछि हेटौडामा अटो भिलेज

FB_IMG_1676187732932-1676187900.jpg

२९ माघ,हेटौंडा– बागमती प्रदेश राजधानी हेटौंडामा २८ बर्ष पछि अटो भिलेजको स्थापना गरिएको छ।   हेटौंडा बजार क्षेत्रम छरिएर रहेका सवारी मर्मत केन्द्रलाई एकै ठाउँमा सारीने भएको हो । बजारको सौन्दर्यमा सुधार गर्नका लागि हेटौंडा–११ को राप्ती नदी उकास करिब ३१ बिगाहा जमिनमा बन्ने अटोभिलेज सवारी मर्मतका बर्कसपहरु सारीने भएको हो।  बजार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार