१ फागुन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको वन ब्यवस्थापन कार्य सक्काएको छ । समूहको चालु आव २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन ब्यवस्थापन कार्य गरिएको समूहले जनाएको छ । समूहले ब्लक नम्बर ४, ५ र ६ को करिव २० हेक्टर क्षेत्रफलमा वन ब्यवस्थापन, झाडीसुधार र पतल्याउने कार्य गरेको हो ।...
सुनिल शिवाकोटी १ फागुन,हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आफ्नो ५४ औं स्थापना दिवस मनाएको छ। सोमबार एक समारोहबीच बागमती प्रदेशका प्रमुख रामचन्द्र शर्माको प्रमुख आतिथ्यतामा उपमहानगरले आफ्नो स्थापना दिवस मनाएको हो। त्यसैगरी स्थापना दिवस मनाउने क्रममा उपमहानगरपालिकाले पुर्व जनप्रतिनिधी...
१ फागुन, हेटौंडा । हेटौंडामा सोमबार १६ जनाको स्थायी बन्ध्याकरण गरिएको छ । नेपाल परिवार नियोजन संघ मकवानपुरमा भएको एक दिने शिविरमा १६ जनाको स्थायी बन्ध्याकरण गरिएको हो । नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको संयुक्त आयोजनामा एकदिने परिवार नियोजन स्थायी बन्ध्याकरण (भ्यासेकटोमी) शिविर भएको संघले...
१ फागुन, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्रा र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा मन्त्री पौड्याल र विदेश सचिव क्वात्राबीच भेटवार्ता भएको हो । भेटमा नेपाल-भारत सम्बन्ध, हित, सहकार्य र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । नेपाल बसाईका क्रममा उनले...
१ फागुन, काठमाडौं । नेपाल सरकारले फेब्रुअरी ६ मा टर्कीमा गएको भुकम्प पिडितका लागि सहयोग सामग्री पठाएको छ । टर्किएस एयरलाइन्समार्फत सरकारले औषधि, स्वास्थ्य उपकरण, न्यानो कपडा र आधारभूत सामग्री राहतस्वरुप पठाएको हो । पहिलो चरणमा भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्री पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र...
१ फागुन, काठमाडौं । नेपाल-भारत सचिवस्तरीय बैठक काठमाडौंको याक एन्ड यती होटेलमा जारी रहेको छ । बैठकमा भारतीय सचिव विनयमोहन क्वात्रा सहभागी छन् । बैठकमा सीमा सबन्ध, वातावरण, पर्यटन, यातायात लगायत द्विपक्षीय चासोको विषयमा कुराकानी गर्नेछन् । त्यसपछि उनी परराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन् ।...
१ फागुन, हेटौंडा। नेपाल सरकारले जनयुद्ध दिवसको अवसर सोमबार(आज) बिदा दिनपनि बैंक भने खुल्ला रहने भएको छ। नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी देशभरका बैंकहरुलाइ अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान १० बजेदेखी साढे १ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएको हो ।...
१ फागुन,हेटौंडा। आजबाट दुई महिनाका लागि भैंसे-भिमफेदी र हुमाने- फर्पिङ र सिस्नेरी छैमले, दक्षिणकाली खण्डमा यातायात सेवा बन्द रहने भएको छ। सडक निर्माणलाई तिव्रता दिन उक्त सडकखण्ड २ महिनाका लागी अवरुद्ध हुने भएको हो। बागमती प्रदेश सरकार र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्माणलाई तिव्रता दिन र सडकखण्ड निर्माण कार्य छिटो सक्न...
१ फागुन, काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि आज आउँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी निपाल आउन लागेका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसंग...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


























