२६ माघ,हेटौंडा। हेटौंडा-१७ गैरीगाउँमा आगलागी भएको छ। बिहीबार राति हेटौंडा-१७ गैरीगाउँ स्थित स्थानीय बासु ढुङ्गनाको गोठमा आगालागी भएको जनाइएको छ। आगो निभाउन हेटौंडा उपमहानगरको दमकल पुगेको र आगो निभाउने प्रयास भइरहेको जनाइएको छ।आगलागीबाट गोठमा रहेको एउटा गाई जलेको र क्षतिको विवरण प्राप्त हुन नसकेको जनाइएको छ।...
२६ माघ,हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको नवौ जिल्ला अधिवेशन भोलि शुक्रबार हुने भएको छ । संघको नवौ जिल्ला अधिवेशन हेटौंडा-५ स्थित जयगणेश पार्टी प्यालेसमा हुने अधिवेशनको सबै तयारी पूरा भएको नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीले बताएका छन्। अधिवेशको नेपाली काँग्रेसका वाग्मती प्रदेश सभापति वाग्मती प्रदेशसभा...
२६ माघ,हेटौंडा। फागुन १ गते बागमती प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा यही फागुन १ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले आज एक विज्ञप्ति प्रकाशित गर्दै जन युद्ध दिवस मनाउन प्रदेशभर सार्वजनिक बिदा दिने...
२६ माघ, धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...
२६ माघ, हेटौंडा । सव डिभिजन वन कार्यालय,हेटौडाको आयोजनामा रातोमाटेमा एक दिवसीय अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक गोष्ठीको आयोजना गरिएको छ । कार्यालयको चालु आव २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । वनमा हुने विभिन्न प्रकारका अपराधहरुलाई नियन्त्रण गर्ने उद्धेश्यका साथ गोष्ठीको आयोजना गरिएको हो...
२६ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोईरालाको ८ औं स्मृति दिवस मनाइएको छ । हटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको वीपी स्मृति भवनमा स्व. कोइरालाको फोटामा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको हो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका...
२६ माघ,हेटौंडा। संसदबाट विश्वासको मत नपाउदा नेकपा एमाले नेतृत्व सुदूरपश्चिम प्रदेशसरकार एक महिना नपुग्दै ढलेको छ। पुस २७ गते माओवादी केन्द्र,नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए। रावलले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो। उनले...
२६ माघ, हेटौंडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा रातोमाटेमा एक दिवसीय अपराध नियन्त्रण सम्वन्धि सचेतनामुलक गोष्ठीको आयोजना गरिएको छ । कार्यालयको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा वनमा हुने विभिन्न प्रकारका अपराधहरुलाई नियन्त्रण गर्ने उद्धेश्यका बारेमा सहजीकरण...
२६ माघ, काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अहिसम्म प्राप्त उपलव्धी संस्थागत गर्दै समाजवादको लक्ष्य हासिल गर्न अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् । उनले समग्र प्रदेशको विकासका लागि आफ्नो क्षेत्रबाट अग्रसर आग्रह गरे । उनले...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


























