Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1676083520.jpg

२८ माघ, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी...

नेपाल शिक्षक संघ मकवानपुरको अध्यक्षमा हुमागाई 

FB_IMG_1676079111481-1676079179.jpg

२८ माघ, हेटौंडा । नेपाल शिक्षक संघ, मकवानपुरको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा गणेश प्रसाद हुमागाई निर्विरोध चयन भएका छन् । शुक्रबार हेटौंडामा सम्पन्न भएको अधिवेशनले हुमागाईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो । अधिवेशनले संघको उपाध्यक्षमा केशव प्रसाद देवकोटा, महिला उपाध्यक्षमा उमा कोइराला, सचिवमा श्रीराम...

आजबाट सहीद स्मृति मकवानपुर गोल्डकप

IMG-2710c4c29975efd0a0ecf-1676077295.jpg

२८ माघ, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आज दिउँसो ३ बजेबाट सञ्चालन हुँदैछ ।  हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा हुने उद्घाटन खेल आयोजक टिम मकवानपुर ११ र नव जनजागृति क्लव सिमराको बीचमा हुनेछ । प्रतियोगितामा एउटा विदेशी, ७ वटा ए डिभिजन र ४...

कांग्रेसका उम्मेदवार नै राष्ट्रपतिः सभापति बानियाँ

321954876_485427717138135-1676075286.jpg

२८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले कांग्रेसका उम्मेदवार नै राष्ट्रपति बन्ने दावी गरेका छन् ।  नेपाल शिक्षक सङ्घ मकवानपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राष्ट्रपति कांग्रेसकै हुने दावी गरेका हुन् । राष्ट्रपतिको निर्वाचन पश्चात नेतृत्वदायी भूमिका सहित...

नेपाल समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा भेट्टवाल

310669482_327581495263035-1676074869.jpg

२८ माघ, हेटौंडा । डाक्टर बाबुराम भट्टराइले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समिति मकवानपुर गठन गरिएको छ । नेपाल समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा राजकुमार भेट्टवाल चयन भएका छन् ।  शुक्रबार भएको कार्यक्रममा भेट्टवालको अध्यक्षतामा ६३ सदस्यीय कार्य समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा रामचन्द्र थिङ (अविरल),...

राष्ट्रपतिको विरोधमा नारावाजी, तारा बराल पक्राउ

Screenshot_20230210_14455-1676019673.jpg

२७ माघ, काठमाडाैँ । विभिन्न मुद्धामा आवाज उठाउने र आफुलाई सामाजिक अभियन्ता बताउने तारा बराल पक्राउ परेकी छिन् । उनलाई काठमाडौंमा पक्राउ गरिएको हो   राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा नाराबाजी गरेपछि उनलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ । उनी नागरिकता विधेयक पारित गर्नुपर्ने माग...

निहारिका र शिवराजबीच विवाह

Screenshot_20230210_14213-1676018630.jpg

२७ माघ, जनकपुर । निहारिका राजपूत  र शिवराज श्रेष्ठले विवाह गरेका छन् । उनीहरूले जनकपुरको जानकी मन्दिरमा विवाह गरेका हुन् । माघ १७ गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका उनीहरूले विवाह गरेका छन् । उनीहरूले अदालती विवाह समेत गरिसकेका छन्...

शिक्षक संघ मकवानपुरको नवौ अधिवेशन सुरु

FB_IMG_1676018003160-1676018074.jpg

२७ माघ,हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको नवौ जिल्ला अधिवेशन सुरु भएको छ। हेटौंडा-५ स्थित जय गणेश पार्टी प्यालेसमा सुरु भएको नवौ जिल्ला अधिवेशनको कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश सदस्य ईन्द्रबहादुर बानियाँले उदघाटन गरेका छन्। शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा सुरु भएको उदघाटन...

त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

Premnath-Thakur1673768551-1676016966.jpg

२७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । मन्त्रीस्तरीय निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ठाकुरलाई निलम्वन गरिएको हो  । थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले गैरकानुनी लाभ लिने उद्धेश्यले कुराकानी गरेको अडियोका आधारमा अनुसन्धानका लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार