२९ पुस,हेटौंडा। बागमतीको लामिटारमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्रुको मृत्यु भएको छ।बिहीबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-७ लामिटारमा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिदा पैदलयात्रु गम्भीर घाइते भएका थिए। बिहीबार साँझ सडक खण्डमा फापरबारीबाट झुरझुरे तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००३ प ७२०७...
२९ पुस,हेटौंडा। राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको १३ औ (हिउँदे) अधिवेशन सम्पन्न भएको छ। शुक्रबार एक समारोहका बीच गाउँपालिकाको केन्द्र चैनपुरमा १३ औ हिउँदे अधिवेशन सम्पन्न भएको हो।अधिवेशनको समुद्घाटन मकवानपुर क्षेत्र नम्बर २ का संघीय सांसद महेश कुमार बर्तौलाले गरेका थिए। गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा...
२९ पुस, हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवन पाठकले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ गराएका हुन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सभामुखको मतदानका क्रममा बहुमत प्रदेशसभा सदस्यले उनको पक्षमा मतदान गरेपछि उनी सभामुखमा निर्वाचित भएका थिए ।...
२९ पुस, हेटौंडा । बागमती प्रदेशको सभामुखमा राप्रपाका प्रदेश सांसद भुवन पाठक निर्वाचित भएका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सभामुखको मतदानका क्रममा उनले ६२ मत प्राप्त गरेका हुन् । बहुमत ल्याएकाले उनी सभामुखमा निर्वाचित भएका छन् । उनको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् । १ जना सांसद भने अनुपस्थित छन्...
२९ पुस, काठमाडौं । बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने आज शुक्रबार छुट्ने भएका छन्। उनी आज धरौटीमा छुट्ने भएका हुन् । बिहीबार अबेर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी धरौटीमा छुट्ने भएका छन् । आदेश आउँदा सरकारी कार्यालयहरू बन्द भइसकेको हुँदा आज धरौटी बुझाउने र कागजी...
२९ पुस, काठमाडौं । नेता घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेद्वार बनेर चुनाव लडेका उनी एकीकृत समाजवादी प्रवेश गर्ने भएका हुन् । भुसाललाई आज दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधव नेपालले स्वागत गर्ने जनाइएको छ ।...
२९ पुस, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा...
२९पुस,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरे भलादमीचोकमा स्कुटर दुर्घटना हुँदा चालक सहित स्थानीय ३ जनाको ज्यान गएको छ। पुर्वपश्चिम सडकखण्ड अन्तर्गत सोही स्थानमा बिहीबार राति ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो।स्कुटर दुर्घटना भएको र तिनजना घाइते रहेको भन्ने सुचना प्राप्त...
२८पुस,हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-७ लामिटारमा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिदा पैदलयात्रु गम्भीर घाइते भएका छन्। बिहीबार साँझ सडक खण्डमा फापरबारीबाट झुरझुरे तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००३ प ७२०७ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने अन्दाजी ४६/४७ बर्षीय सिन्ताङ साईलालाई ठक्कर दिएको...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


























