२८पुस,हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-७ लामिटारमा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिदा पैदलयात्रु गम्भीर घाइते भएका छन्। बिहीबार साँझ सडक खण्डमा फापरबारीबाट झुरझुरे तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००३ प ७२०७ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने अन्दाजी ४६/४७ बर्षीय सिन्ताङ साईलालाई ठक्कर दिएको...
२८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई उच्च अदालत पाटनले यस्तो आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । आदेशमा उनलाई...
२८ पुस,हेटौंडा। डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा बिहीबार सव डिभिजन वन कार्यालय हेटौडामा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।बैठकमा सहभागि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले समूहमा आईपरेका विभिन्न समस्याहरु र तिनको उपायहरुको बारेमा जानकारी गराएका थिए । बैठकमा वनडढेलो, चोरी निकासी, वन ब्यवस्थापन, जंगली जनावरबाट पाएका दुख,...
२८ पुस, हेटौडा । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको ९ औं वार्षिक साधारणसभा बिहिवार हेटौडामा सम्पन्न भएको छ । साधारणसभाको बन्द सत्रले रामहरि न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा शर्मिला डंगोल, सचिवमा प्रतिमा श्रेष्ठ र कोषाध्यक्षमा पुरुषोत्तम कार्की चयन भएका...
२८ पुस,हेटौंडा। मनहरीमा ट्याक्टर र स्कुटर ठक्कर खादा स्कुटर चालकको ज्यान गएको छ। बिहीबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-६ नयाँबस्तिमा मनहरीबाट सुनाचुरि तर्फ गई रहेको ना ३ त २३६८ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट आउदै गरेको बागमती प्र ०३००३ प ५५४२ नम्बरको स्कुटि ठक्कर खादा स्कुटर चालक चितवन खैरेहनी-१० बस्ने बर्ष ३५ को...
२८ पुस, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैतमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना जारी गर्दै चैत ५ गते स्ववियु निर्वाचन हुने जनाएको हो । त्रिवि कार्यकारी परिषद्को पुस २२ गते बसेको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । त्रिविका आंगिक तथा...
२८ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवर मधेश प्रदेश प्रहरी कार्याल, प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा श्यामलाल ज्ञवाली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणा र विशेष ब्यूरोमा...
२८ पुस, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत वसन्तराज गौतमको प्रमुख आतिथ्यता एवं निर्वाचन समिति संयोजक गिता सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहायक वन अधिकृत गौतमले...
२८ पुस, हेटौंडा । बागमती प्रदेशको सभामुखमा तीनजनाको उम्मेदवारी परेको छ । सभामुखको मनोनयन दर्ता गर्नेमा नेमकिपाको तर्फबाट सृजना सायजु, नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारी र सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठकले उम्मेदवारी दर्ता गराएका हुन् । सैंजुको प्रस्तावकमा सुरेन्द्र गोसाई र समर्थकमा गिता काफ्ले, अधिकारीको प्रस्तावकमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


























