१ माघ,पोखरा। आइतबार बिहान काठमाडौंबाट पोखराको लागी उडान भरेको यति एयरलाइन्सको जहाज दुर्घटनामा यो समाचार तयार पर्दा सम्म कम्तीमा मृत्यु भएका ३० जनाको शव फेला परेको छ। काठमाडौं स्थित त्रिभुवन विमानस्थलबाट १०:३० बजे पोखरा उडेको विमान पोखरा विमानस्थल नजिक पोखरा-१५ नयाँ गाउँ नजिक सेती नदी खोचमा दुर्घटना ग्रस्त भएको हो। कास्कीका...
१ माघ, हेटौंडा । ६८ जना यात्रु लिएर काडठमौंबाट पोखराको लागी उडेको यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि एटिआर–७२ विमान पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको बताईको छ । दुर्घटना स्थलमा सुरक्षाकर्मी र उद्धार टोली परिचालित भइसेकोले क्षतिको विवरण...
१ माघ, झापा । झापाको दमक नमूना बजारका ९ वटा पसलमा आगलागी भएको छ । विद्युत सर्ट हुँदा बजारका कपडा र जुत्ता पसलमा आगलागी भएको हो । आगलागीबाट लाखौको क्षति भएको भएपनि एकिन तथ्यांक आइसकेको छैन । आइतबार विहान २ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए । दमक, गौरादह, कानेपोखरीलगायतका...
१ माघ, काठमाडाैं । ‘स्वस्थ जीवनको चाहना: योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आज आठौँ राष्ट्रिय योग दिवस मनाईदैछ । देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाईन लागेको हो । योग र आध्यात्मसंग सम्बन्धित संस्थाहरूले विहानैदेखि योग शिविर लगायतका कार्यक्रम गरि दिवस मनाईरहेका छन् । २०७२ साउन २८ गतेको मन्त्रिपरिषद बैठकले माघ १ गते राष्ट्रिय योग...
१ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्तिको अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न तथा यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन आग्रह...
१ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सु/कुहिरो रहेको छ । दिउँसो प्रदेश नं १, मधेस...
३० पुस,हेटौंडा । हेटौंडा-१ मा रहेको अग्रगति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विकेशलाल श्रेष्ठ चयन भएका छन्।संस्थाको शनिबार भएको दशौं वार्षिक साधारणसभाबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। श्रेष्ठ नेतृत्व नयाँ कार्यसमिति उपाध्यक्षमा दीनेश अर्याल, सचिवमा पवित्रा दहाल, कोषाध्यक्षमा प्रल्हाद मिश्र तथा सदस्यमा मिनु...
३० पुस,हेटौंडा। हेटौडा– १७ राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष बलराम अधिकारीको सभाध्यक्षतामा साधारणसभा भएको हो। सभामा समूहका अध्यक्ष अधिकारीले प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक भीमप्रसाद...
३० पुस,हेटौंडा। मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३५ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । बागमती प्रदेश सभाका सांसद प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन र...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

























