Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको बैकुण्ठ स्थित डाँफेमुनाल पार्कमा ल्होसार मनाइने

Screenshot_20230104_12024-1672813100.jpg

२० पुस,हेटौंडा / मकवानपुरको कैलाशमा रहेको डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ल्होसार मेला मानाइने भएको छ।  तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको अवसरमा पर्यटन प्रबर्द्धनका निम्ति ल्होसार पर्व मनाइने भएको हो। कैलाश गाउँपालिका वडा नम्वर २ मा रहेको बैकुण्ठमा माघ ८ गते ल्होसार पर्व मनाउन विनोद...

बुधबार सुनको भाउ बढ्यो चाँदी घट्यो

gold-1597834178(1)-1672809476.jpg

२० पुस,हेटौंडा । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको  छ। साताको चौथो दिन बुधबार सुन र चाँदी अघिल्लो दिनको तुलनाम थपघट भएको हो।   मंगलबार १ लाख २ हजार ६ सय  रूपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार  तोलामा ३ सयले बढेर १ लाख २ हजार ९०० पुगेको छ।  त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख २ हजार ४०० रूपैयाँमा कारोबार...

सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा जाने

Flag_of_Janata_Samajbadi_-1672798295.png

२० पुस, काठमाडौं । सम्मानजनक शक्ति बाँडफाँट भए जनता समाजवादी पार्टी सरकारमा जाने भएको छ । जसपाको राजनीतिक समितिको बैठकले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने र नभए सरकारलाई समर्थन मात्रै गर्ने निर्णय गरेको हो ।  बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र...

श्रीलंकाका राजदूतद्वारा राष्ट्रपतिसंग बिदाई भेट

bidhya-devi-bhandari-1672796921.jpg

२० पुस, काठमाडौं । नेपालका लागि श्रीलंकाका राजदूतले राष्ट्रपतिसंग बिदाई भेट गरेकी छिन् । राजदूत हिमाली अरुनातिलकाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेकी हुन्। बिदाई भेटका लागि राजदूत अरुनातिलका मंगरबार राष्ट्रपति भवन शितल निवास पुगेकी थिइन् । भेटका क्रममा नेपाल श्रीलंकाबीच आपसी हित र चासोका बारेमा छलफल भएको जनाइएको छ ।...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1672796473.jpg

२० पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली  रही  तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। बुधबार दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका...

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

prachanda-ganesh-timalsin-1672761782.png

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष तथा रिक्त एक सांसद्को चुनावबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रियसभामा गत फागुनदेखि...

निर्वाचन आयोग विरुद्ध काठमाडौंका मेयर बालेनले गरे रिट दायर 

balenn.shah1665818081-1672747880.jpg

१९ पुस, हेटौंडा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेपछि उनले रिट दायर गरेका हुन् । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा मेयर...

कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित

ramesh-lekhak-3-1672747839.jpg

१९ पुस, हेटौंडा । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार लेखकलाई कांग्रेसको मुख्य सचेतकका रूपमा मनोनित गरेका हुन् ।  सभापति देउवाले पार्टीको ससंदीय दलको विधानबमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताका निजी सचिव...

अनलाइन सर्भरमा समस्या आएपछि राहदानी सेवा अवरुद्ध

905x525-New_Office_Buildi-1672746624.jpg

१९ पुस, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले राहदानी विभागको अनलाइन सर्भरमा समस्या भएको जानकारी गराउँदै तत्कालका लागी राहदानीसम्बन्धी सेवा उपलब्ध गराउँन नसकिने जनाएको छ  । आज मंगलबार एक सूचना जारी गर्दै कार्यालयले अनलाइन सर्भरमा समस्या आएको भन्दै राहदानीसम्बन्धी सेवा स्थागित गरिएको जानकारी दिएको हो । सहायक प्रमुख जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार