Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

badali-akash-cloudy-sky-1672712514.jpg

१८ पुस, हेटौंडा। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ। मंगलबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,गण्डकी र...

बागमतीमा ५ अध्यादेश पेश, सभामुखको निर्वाचन पुस २९ गते हुने 

Baithak-1672667845.jpg

१८ पुस, हेटौंडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सोमबार बसेको पहिलो बैठकमा ५ वटा अध्यादेशहरु पेश भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा काकूमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाको शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको...

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने

pushpa-kamal-dahal-pracha-1672653366.jpg

१८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।...

सोमबार सुनचाँदीको भाउ स्थिर

gold-1597834178(1)-1672642199.jpg

१८ पुस,हेटौंडा। नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। साताको दोस्रो दिन सोमबार सुनचाँदी अघिल्लो दिनको मूल्यमै कारोबार भइरहेको छ।  आइतबार  छापावाल सुनको मूल्य एक लाख एक हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला एक लाख एक हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी चाँदीको मूल्य सोमबार स्थिर नै...

बागमतीमा सभामुख र उपसभामुखको निर्वाचन पौष २८ र २९ गते हुने

IMG_20230102_122609-1672641687.jpg

१८ पुस, हेटौंडा  । बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन यहि पुस २८ र २९ गते हुनेभएको छ । सोमबार बिहान् बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति तय गरेको हो । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूचि तयार गर्न बसेको सर्वदलीय बैठकले प्रदेशसभाको कार्यसूचि र सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरेको प्रदेशसभा सचिवालय...

व्यवसायीले बढाएको दूधको मूल्य फिर्ता 

f6044d3133fda85b8be21d1b2-1672634456.jpg

१८ पुस, हेटौंडा । केही व्यवसायीले बढाएको दूधको मूल्य फिर्ता भएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।  कृषि मन्त्रालयका सचिव तथा राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष गोविन्दप्रसाद शर्मासहित सरोकारवालाको हिजोको बैठकले दूधको बढाइएको मूल्य फिर्ता लिने सहमति गरेको बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले जानकारी...

प्रदेश सभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै

IMG20221208145512-(1)-167-1672633867.jpg

१८ पुस, हेटौंडा । बागती प्रदेश सभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत पौष १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आव्हान गरेका थिए ।  आज बस्ने अधिवेशनको अध्यक्षता प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले गर्नेछन् । आजबाट अधिवेशन सुरुभएसँगै प्रदेश...

बारामा हतियारसहित एकजना पक्राउ

Screenshot_20230102_08091-1672626273.jpg

१८ पुस, बारा । बाराबाट प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वडा नं १६ का ४० वर्षीय चन्दन कुमार रहेका छन् । उनलाई सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो । उनको साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली बरामद भएको...

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

CPN-Unified-Socialist-Par-1672625688.png

१८ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको हो ।  बैठकमा सरकारमा जाने वा नजाने, सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने लगायतका विषयमा छलफल हुने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार