Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तत्काल दूधको मूल्य नबढ्ने

Screenshot_20230101_19404-1672581361.jpg

१७ पुस, काठमाडौं । तत्काल दूधको मूल्य नबढ्ने भएको छ । राष्ट्रिय दूग्ध विकास बोर्डले तत्काल दूधको मूल्य नबढाउन भनेको हो । दूग्ध व्यसायीले शनिबार वृद्धि गरेको दूधको मूल्य कार्यान्वयन नगर्न बोर्डले निर्देशन दिएको छ । आइतबार बोर्डले सम्बद्ध पक्षसँगको छलफलपछि शनिबार व्यवसायीले वृद्धि गरेको दूधको मूल्य लागू नगर्न निर्देशन दिएको हो ।  लागत...

हेटौंडा-१० स्थित डान्सबारमा कुटपिट गर्ने चार युवा पक्राउ

gyang-fightt-1672574696.jpg

१७ पुस,हेटौंडा। हेटौंडा-१० बसपार्कमा रहेको एक डान्सबारमा मादक पदार्थ सेवन गरी झैझगडा र कुटपिटमा संलग्न चार युवकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले टोलीले पक्राउ गरेको छ।  आइतबार दिउसो हेटौंडा-१० बसपार्कमा रहेको एक हेटौडा डान्सबारमा मादक पदार्थ सेवन गरेर झैझगडा र कुटपिटमा संलग्न ४ युवालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको...

प्रदेश-१ का प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आह्वान

parshuram_khapung_0e4r9nq-1672560225.jpg

१७ पुस, बिराटनगर । प्रदेश-१ का प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि...

इस्वी संवतको नयाँ वर्ष आज मनाईदै

happy-new-year-wishes-gre-1672554434.png

१७ पुस, हेटौंडा । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आजदेखि शुरू भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ आजबाट शुरू भएको हो । इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईसापुर्व २०२२ बर्ष पहिले इराकको मेसोपोटामियाबाट नयाँ बर्ष मनाउने...

माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा चुमान चयन

Hari-Bahadur-Chuman-1672553757.jpg

१७ पुस, कास्की । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन भएका छन् । प्रदेश कमिटीको बैठकले आइतबार बिहान चुमानलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । अर्का दावेदार कृष्णप्रसाद धितालले दावी छाडेसंगै चुमान दलको नेता सर्वसम्मत चयन भएका हुन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा...

मकवानपुरको भैसेमा पिकअप दुर्घटना: एकको मृत्यु ८ घाइते

20200927_084436-1672553187.jpg

१७ पुस,हेटौंडा। मकवानपुरको भैसेमा पिकअप भ्यान दुर्घटना हुदा एकजनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्।  आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-२ भैसे आँपचौर नजिक थहानगरको दामन तर्फ जादै गरेको  ना ४ च ९४१ नम्बरको पिकअप भ्यान आफै अनियन्त्रित भई नालिमा दुर्घटना  बारा बिश्रामपुर गाउँपालिमा-३ बस्ने अन्दाजी १८/२० बर्षीय राहुल...

सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो

gold-1-e1517980737571-1672553014.jpg

१७ पुस, काठमाडौं । आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हाे। छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ रुपैयाँ...

बागमती गोल्डकप  पौष २४ गतेदेखि माघ ३ सम्म हुने

322321673_136749337074858-1672493754.jpg

१६ पुस, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पौष २४ गतेदेखि ५औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक समितीले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।  माघ ३ गतेसम्म चल्ने गोल्डकपमा एक विदेशी टिम सहित १० वटा टिमको सहभागिता रहने आयोजक...

बागमतीमा माओवादी दलको नेतामा जम्कट्टेल 

Shalik-Ram-jamakattel-Mao-1672493484.jpg

१६ पुस, हेटौंडा । बागमती प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन भएका छन् । काठमाडौंमा बसेको संसदीय दलको बैठकले जम्कट्टेलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश सांसद कुमारी मोक्तानले जानकारी दिइन् । संसदीय दलको नेतामा बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पनि दाबी गरेका थिए । संसदीय दलको नेता बनाउन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार