Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रचण्डको शपथ सोमबार दिउँसो ४ बजे हुने

Screenshot_20221225_21044-1671981606.jpg

१० पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ सोमबार दिउँसो ४ बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए । समय अपुग भएका कारण प्रचण्डको सपथ भोली हुन लागेको हो । देशको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई...

नेपाल प्रेस काउन्सिलका संस्थापक अध्यक्ष बस्नेतको निधन

65_n-1671943329.jpg

१० पुस, काठमाडौं । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मेका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा...

प्रदेश प्रमुख शर्माद्वारा क्रिसमसको शुभकामना 

mananiya-yadav-chandra-s-1671939712.jpg

१० पुष, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार डिसेम्बर २५ तारिखमा ईसाई धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रदेश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै क्रिसमस डेलाई इसाईहरुको महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् । उनले आफ्नो शुभकामना...

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृङ्खला आजदेखि

Cricket-1515418856-1671939458.jpg

१० पुष, हेटौंडा । बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । श्रृङ्खलामा नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला समूहबीच ४ ओटा मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी– २० हुनेछ । मूलपानी क्रिकेट मैदानमा आज र भोलि ४० ओभरको खेल खेलाइने छ । आउँदो...

महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध 

aafganistan_mahila_q7Crke-1671939253.jpg

१० पुष, हेटौंडा । अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ ।  सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको...

भन्सार घोषणा नगरिएका मोबाइल फोन नचल्ने 

phone-tracking-685x457-1-1671939016.jpg

१० पुष, हेटौंडा । यही पुस १५ गतेदेखि भन्सार घोषणा नगरिएका मोबाइल फोन सेट नचल्ने भएका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एम.डी.एम.एस) पूर्ण कार्यान्वयनमा ल्याउने र उक्त प्रणालीमा नजोडिएका मोबाइल सेट नचल्ने बताएको हो ।  विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा...

क्रिसमसको अवसरमा राष्ट्रपति, र प्रधानमन्त्रीले दिए शुभकामना 

Bidhya-bhandari-and-sher-1671938761.jpg

१० पुष, हेटौंडा । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात प्रभु येशुको जन्मदिनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उलने शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक...

नेपालमा आज ‘क्रिसमस डे’ मनाईदै

Christmas-Worship-Festiva-1671926928.jpg

१० पुस, काठमाडौं । इसाई धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् ।  डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका यिसुख्रिस्टले तीन मुख्य खुशीयाली दिएको ख्रिष्टियन समुदाय विश्वास गर्दछ ।...

२ किलो युरेनियमसहित ३ जना पक्राउ

pakrau_1-1671926417.jpg

१० पुस, बारा । बाराबाट सशस्त्र प्रहरीले २ किलो युरेनियमसहित ३ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा जितपुरसिमरा ५ का २९ वर्षीय रबि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका २ बस्ने २२ वर्षीय बृज सहनी रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नंं. १२ गण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार