Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मूख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजिनामा

319802082_112841978453705-1671791265.jpg

८ पुस, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजिनामा दिएका छन् । उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजिनामा बुझाएका हुन् ।  प्रतिनिधिसभा सदस्यका रुपमा हिजो बिहीबार शपथ लिएका मुख्यमन्त्री पाण्डेले आज शुक्रबार राजिनामा दिएका हुन् । नयाँ सरकारलाई आफूले नेतृत्व हस्तान्तरण...

शुक्रबार घट्यो सुनचाँदीको भाउ

20200618_134400-1671781827.jpg

८ पुस,हेटौंडा। साताको छेठौ दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ।सुनको भाउ  शुक्रबार १२ सयले घटेको हो। अघिल्लो दिनको कारोबारमा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ घटेको हो। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

बागमती प्रदेशमा आज सर्वदलिय बैठक बस्दै

IMG20221208145512-(1)-167-1671768429.jpg

८ पुस, हेटौंडा । बागतमी प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न आज सर्वदलिय बैठक बस्दैछ । बैठक विहान ११ बजेको लागी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए । बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय र शपथ ग्रहणको मिति टुंग्याउने छ । सर्वदलिय बैठकको...

हेटौंडा-१४ मा आगलागी,घर धनी बेहोस

20200928_095046-1671769169.jpg

८ पुस,हेटौंडा। हेटौंडा-१४ मा आगलागी हुदा गोठ जलेर नष्ट भएको छ। हेटौडा-१४ मयुरधापमा स्थानीय सुन कुमार तामाङको  गोठमा आगलागी हुदा गोठ पुर्ण रुपमा जलि नष्ट भएको हो।  तामाङको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी हुदाँ घर नजिकै रहेको गोठमा आगो सल्किन पुगी गोठ जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ।आगलागी हुदा एउटा चौपाया जलेको र सात लाख...

शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने

Charles-Sobhraj-1-1671759313.jpg

८ पुस, काठमाडौं । दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन् । केन्द्रीय कारागारको गोलघरमा रहेका उनलाई शुक्रबार कैद मुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी...

रोनाल्डो साउदी अरबको क्लबमा अनुबन्ध हुँदै

Screenshot_20221223-07070-1671758544.jpg

८ पुस, काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। रोनाल्डो साउदीको क्लब अल नसरमा वार्षिक कीर्तिमानी मूल्य १७५ मिलियन पाउन्डमा अनुबन्ध हुन लागेका हुन्। अनुबन्धका लागि छलफल गर्न उनी अहिले रियाद पुगेका छन्। स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्धको नजिक पुगेको...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1671758147.jpg

८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ। शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशका पहाडी भू-भागमा आंशिक देखि...

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते

congress-1671752725.jpg

८ पुस,हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हुने भएको छ।कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन कार्यसमितिले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।  निर्वाचन संयोजक चन्द्र महर्जन द्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार मतदानको नामावली प्रकाशन पुस १२ गते...

हेटौंडालाई सुन्दर नगरी बनाउन मेयर लामाको जोड

1671707124970-1671718682.jpg

७ पुस,हेटौंडा।  हेटौंडालाई थप सुन्दर र आक्रर्षक शहर निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले जोड दिएकी छन् । नियमित उपमहानगरक्षेत्रमा सरसफाई, बृक्षारोपण सहित पार्क निमाणले शहरको सुन्दरता बढाउने बिश्वासका साथ उनले कामलाई अघि बढाएकी छन् ।  ‘हेटौंडा सफा अभियान’ सञ्चालन गर्दै उपमहानगरक्षेत्रमा रहेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार