Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संसदको दुवै सदनको बैठक पुस २५ गतेका लागि आह्वान  

1652014027_rastrapati-bid-1672144409.jpg

१२ पुस, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आगामी पुस २५ गते दिउँसो १ बजेका लागि दुवै संसदको बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा  १ बमोमित संसदका दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यलय...

निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

1614336101-AWugH-16511075-1672135443.jpg

१२ पुस, हेटौंडा । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । विशिष्ट व्यक्तिको सुरक्षा...

स्वास्थ्य सतर्कता अपनाउन प्रशासनको आग्रह

905x525-New_Office_Buildi-1672118228.jpg

१२ पुष, हेटौंडा । जिल्ला प्रशाासन कार्यालय मकवानपुरले जिल्लावासीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै प्रशासन कार्यलयले छिमेकी देशमा कोभिड –१९ को नयाँ भेरिएन्ट देखापरेकाले स्वास्थ्य सतर्कता अपनाउँन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी विज्ञप्तीमा पछिल्लो...

मिनिबस बारुदी सुरुङमा ठोक्किँदा १०को मृत्यु 

burkin-1672118049.jpg

१२ पुस, हेटौंडा । बुर्किनाफासोमा एउटा मिनिबस बारुदी सुरुङमा ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । अरु ५ जना घाइते भएका छन् ।  नाइजरसँगको सीमा नजिकै भएको दुर्घटनामा केही मानिस हराइरहेका बीबीसीले जनाएको छ । बुर्किनाफासो र यसका छिमेकीले सन् २०१३ देखि जिहादी विद्रोहीको सामना गरिरहेका छन् ।  गत जनावरीमा सेनाले सत्ता कब्जामा लिँदै...

मन्त्रिपरिषदको पहिलो बैठकले गर्यो पाँच निर्णय

Untitled-1-copy-31-1672108452.jpg

१२ पुस, काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका हुन् । मन्त्रिपरिषदको पहिलो बैठकले गरेका पाँच निर्णयहरू १. वित्तीय र मौद्रिक...

महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

Screenshot_20221227_08093-1672107888.jpg

१२ पुस, काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन भएसँगै उनले राजिनामा दिएका हुन् । सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा पेश गरेका छन् ।  उनी शेरबहादुर देउवा प्रधानमन्त्री...

तराईमा हुस्सु, बाँकी भागमा मौसम सफा

kuhiro_20211231030801-1672107376.jpg

१२ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलवार...

हेटौंडाको हटियामा हात बाधिएको अवस्थामा बालकको शव रुखमा भेटियो,दुई नियन्त्रणमा

20210202_164129-1672072264.jpg

११ पुस,हेटौंडा। हेटौंडामा हाँत बाँधिएका अवस्थामा १२ वर्षीय बालक शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।  सोमबार दिउँसो हेटौँडा–१६  हटिया नजिककै बाबेडाँडामा १२ बर्षीय एक बालकको धात बाधि  रुखमा झुण्डिएको  अवस्थामा शव फेला परेको थियो। मुस्कान भनिने सुजन थिङ नाम गरेका बालक स्थानीय सामुदायिक वनभित्र रुखमा हाँत...

प्रचण्ड नेतृत्व मन्त्रिमण्डल,३ उपप्रधान सहित ८ मन्त्री

FB_IMG_1672058553369-1672058705.jpg

११पुस,हेटौंडा। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  नेतृत्वमा ८ सदस्य मन्त्रिमण्डल गणन भएको छ।  प्रचण्ड नेतृत्व सरकारमा तीन उपप्रधानमन्त्री सहित आठ जना मन्त्री बनेका छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार