Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाकी मेयर लामा नगरपालिका संघको सह-कोषाध्यक्ष

20190111231402_IMG_0468-1671666466.JPG

७ पुस,हेटौंडा। हेटौंडा उपमहानगरपिलाकाकी मेयर मिना कुमारी लामा नेपाल नगरपालिका संघको केन्द्रीय सहकोषाध्यक्ष चयन भएकी छन् । बुधबार काठमाडौं सम्पन्न भएको संघको ८ औं राष्ट्रिय अधिवेशनले लामालाई सर्वसम्मतरुपमा सह-कोषाध्यक्ष चयन गरेको  हो।   वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा  हेटौंडाको मेयरमा निर्वाचित भएकी लामाले...

लोसपा संसदीय दलको नेतामा ठाकुर

Khabar-Hub-News_Mahanta-D-1671616347.jpg

६ पुस,हेटौंडा।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन भएका छन्।पार्टीको बुधबार दिउँसो बसेको  संसदीय दलको बैठकले  ठाकुरलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो।  संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने  जनाइएको छ। प्रतिनिधिसभा सदस्यमा लोसपाका ४ जना सांसद...

काठमाडौं महानगरले अनामनगरमा डोजर चलायो

pro_ktm_rb_complex1-1671608959.jpg

६ पुस,हेटौंडा । काठमाडौँ महानगरपालिकाले फेरी काठमाडौंको एक स्थानमा डोजर चलेको छ। महानगरले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको हो। धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिएका छन्।  महानगरले साउन १ गते सूचना जारी गर्दै यस क्षेत्रका...

बुधबार सुनचाँदीको भाउ बढ्यो

gold-1597834178(1)-1671608593.jpg

६ पुस,हेटौंडा। नेपाली बजारमा सुनको भाउ बढेको छ।साताको चौथो दिन बुधबार सुनको मूल्य ८०० सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ सय रुपैयाँमा कारोबार भएको छ।  त्यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रुपैयाँ कायम छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ कायम रहेको थियो । आज चाँदीको मूल्य पनि...

सर्लाहीमा चिसोका कारण दुईको मृत्यु

20200604_122230-1671604766.jpg

६ पुस,मलङ्गवा । सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भएको छ ।जिल्लाको हरिपुर नगरपालिका वडा नं ९ पिडारीटोल बस्ने अन्दाजी ५० वर्षीय राजेन्द्र चौधरी र वडा नं. ६ लक्ष्मीपुर बस्ने  ८० वर्षीय राम भगत माझीको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।  राजेन्द्रको पुस ३ गते चिसोको कारण मृत्यु भएको स्थानीयले मंगलबार मात्रै खबर गरेको...

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

Screenshot_20221221-11425-1671602290.jpg

६ पुस, काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलकाे नेतामा शेरबहादुर देउवा चयन भएका छन्। बुधबार बिहान सम्पन्न भएकाे मतदानमा देउवाले ६४ मत प्राप्त गरे भने महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे। पार्टी सभापतिसमेत रहेका देउवाले थापालाई ३९ मतान्तरले पराजित गरेका हुन् । निर्वाचनमा कुल ८९ मत खसेकाे थियाे।...

हेटौंडामा नेटको काम गर्दै गरेका प्राविधिक करेन्ट लागेर घाइते

20200904_092214-1671599836.jpg

६ पुस,हेटौंडा। हेटौंडामा पोलमा चढेर नेटको काम गर्दै गरेका एक प्राविधिक करेन्ट लागेर गम्भीर घाइते भएका छन्।  हेटौंडा-४ कर्रा स्थित ११ हजार भोल्टेज प्रवाह  भइरहेको बिजुलीको पोलमा चढेर सिजी नेटका एक प्रविधीकलाई करेन्ट लागेको मकवानपुर प्रहरीले जनाएको छ। करेन्ट लागेर काभ्रे चौरी देउराली घर भएका २८ बर्षीय सोम प्रधान गम्भीर घाइते भएको...

मकवानपुरको मनहरीमा बसको ठक्करबाट महिलाको मृत्यु

20200926_135608-1671596076.jpg

६ पुस,हेटौंडा। मकवानपुरको मनहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।  बुधबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ खरङ्गामा झापाबाट पोखरातर्फ आउदै गरेको लु२ख ४६०७ नम्बरको यात्रुवाहक बसले भोजपुरको  भोजपुर नगरपालिका ७ कोदार बस्ने ४५ बर्षीया सिता मिजारलाई ठक्कर दिदा उनको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको...

पशुपतिशमशेरले आज सपथ लिने

pashupati-rana-1671588685.jpg

६ पुस, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबराले आज पद तथा गोपनीयतको सपथ लिने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्य जबराले सपथ लिने भएका हुन् । नागरिकताअनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मंसिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार