Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुने

1592300324-1671501936.jpg

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ। संसदीय दलको नेता चयनका लागि बनाइएको निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

rain_55a66NkiFl-1671501533.jpg

५ मंसिर, काठमाडौं । अहिलेको मौसममा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १,...

बागमती प्रदेशमा सर्वदलीय बैठक आह्वान

IMG20221208145512-(1)-1671498174.jpg

५ पुस, हेटौंडा । बागमती प्रदेशस सभा सचिवालयले यहि पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने सर्वदलीय बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ । सांसदहरुको सपथ ग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले सपथ ग्रहणअघि सर्वदलिय बैठक आह्वान गरेको हो । निर्वाचन आयोगले बागमती...

तासिरमा आयोजित रण बहादुर थापा मेमोरियल हाजिरजवाफको उपाधी जि एसलाई

IMG-03832f7c37036a56d77ac-1671454551.jpg

४ पुस,हेटौंडा। हेटौंडा-७ मा रहेको  तासिर ईग्लिस सकेन्डरी स्कुलको आयोजना तथा  विद्यालयका संस्थापक  राजन थापाको पिता स्वर्गीय  रण बहादुर थापाको बर्षीक पुण्यतिथीको अवसरमा आयोजित  रण बहादुर थापा मेमोरियल हाजिरजवाफ प्रतियोगिताको उपाधी हात हेटौंडा-५ मा रहेको जि एस निकेतनले हात परेको छ ।  स्वर्गीय थापाको चौथो पुण्यतिथीमा आयोजीत...

सामुदायिक वनका उपभोक्ताद्वारा रानी वनको अवलोकन

320923507_855489502318573-1671453743.jpg

४ पुस, हेटौंडा । छिमेकी जिल्ला चितवनमा रहेका विभिन्न सामुदायिक वनका उपभोक्ताहरुले हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको स्थलगत अवलोकन गरेका छन् ।  चितवनमा रहेको देवीथान, कण्ठेश्वरी, राप्ती एकता र कुचकुचे मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीको टोलीले रानी सामुदायिक वनको अवलोकन गरेका हुन् ।  अवलोकनमा...

संघीय सांसदहरूको शपथ कार्यक्रम पुस ७ गने हुने

1545993475_sanghiyasansad-1671451381.jpg

४ पुस, हेटौंडा । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुस हुने भएको छ । सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय गरेको हो ।  सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन्...

कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम तय

60a366c60c664_nepali_cong-1671451059.jpg

४ पुस, हेटौंडा । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन गर्न आगामी पुस ६ गते निर्वाचन हुने भएको छ । सोमबार काँग्रेस, संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । निर्वाचन कार्यक्रमअनुसार पुस ४ गते मतदाता नामावली प्रकाशन हुनेछ । त्यस्तै पुस ५ गते बिहान ८ बजेदेखि १०...

लालझाडीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

Accident-1671437667.jpg

४ पुस, धनगढी । कञ्चनपुरको लालझाडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कृष्णपुर–८ बेलडाँडीका २६ वर्षीय कृष्णसिंह साउद रहेका छन् । घाइते भएका साउदलाई धनगढीको माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाने क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रयाक्टरमा सवार...

नेपाली बजारमा सुनको मूल्य स्थिर

Gold-1671437227.jpg

४ पुस, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।  सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैंया र तेजाबी सुन एक लाख रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी पनि स्थिर रहँदै प्रतितोला एक हजार तीन सय ८० रुपैंयामा कारोबार भईरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

थप समाचार