Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर-१ मा डिनालाई पछ्याउदै कमल थापा

Dina-..thapa-1669047887.jpg

५ मंसिर,हेटौंडा।  मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले अग्रता अग्रता कायमै राखेकी छिन्। ५०३० मत गणना गर्दा डिनाले २४७७ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले पछ्याइरेहका छन्।उनले १६४३ मत पाएका छन् भने राप्रपाका दीपक सिंहले ३७३ मत प्राप्त गरेका...

ललितपुर-२ बाट एमालेले खाता खोल्यो, महर्जन विजयी

Screenshot_20221121-22054-1669047668.jpg

५ मंसिर, काठमाडौं । ललितपुर-२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेदवार महर्जनले १९ हजार ७३४ मतसहित जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार साे...

मुस्ताङका सबै क्षेत्रमा नेपाली कांग्रेस विजयी

thumb-1669045692.gif

५ मंसिर, काठमाडौँ । मुस्ताङका सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभाका लागि एउटै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार कांग्रेसका योगेश गौचन थकाली ३९९२ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाल...

मकवानपुर-२ मा विरोध खतिवडाको अग्रता

GridArt_20221121_16473317-1669038069.jpg

५ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका बिरोध खतिवडाले अग्रता बनाएका छन् । ४ हजार ४१७ मत गणना हुँदा खतिवडाले ३१५ मतले अग्रता बनाएका हुन् ।खतिवडाले १९२० मत प्राप्त गरेका छन्।  उनलाई पछ्याइरहेका एमालेका महेश बर्तौलाले १६ सय ५  मत ल्याएका छन् ।यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५०१ ल्याएका छन् ।...

मकवानपुर प्रदेशसभा-१ (ख) एमालेका एकालालको अग्रता

surya-nekapa-1669037024.jpg

५ मंसिर,हेटौंडा । मकवानपुर क्षेत्र नम्बर-१ प्रदेशसभा- (ख) को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।सार्वजनिक मतपरिणाम अनुसार एमालेका उम्मेदवार एकालला श्रेष्ठले अग्रता लिएका छन्। एकालालले १०९३ मत प्राप्त गरेका छन्। २९३६  मतगणना हुदा रुख चिन्हका उम्मेदवार आनन्दराम पराजुलीले ७६५  मत प्राप्त गरेका छन् त्यसैगरी हलोका...

मकवानपुर प्रदेशसभा-२ (ख) मा बानियाँको अग्रता

Indra-baniya-1669030800.jpg

५ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर-२ प्रदेशसभा- (ख) को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम अनुसार लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन्।    २५६१ मतगणना हुदा रुख चिन्हका उम्मेदवार ईन्द्रबहादुर बानियाँले १२४५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार...

मकवानपुर-१ मा डिनाको अग्रता कायमै

FB_IMG_1669028741326-1669030346.jpg

५ मंसिर,हेटौंडा। मकवानपुर प्रतिनिधीसभा  क्षेत्र नम्बर-१को २१२६ मतको  प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतपरिणाममा गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन्।  २१२६ गन्दा एमालेका उम्मेदवार कमल थापाले ६३८ मत प्राप्त गरेका छन्।त्यसैगरी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी...

मकवानपुर-२ मा सूर्यका उम्मेदवारको झिनो अग्रता

surya-nekapa-1669025988.jpg

५ मंसिर,हेटौंडा। मकवानपुरको  प्रतिनिधी सभा क्षेत्र नम्बर-२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।प्रारम्भिक मतपरिणाममा सुर्यका उम्मेदवारले झिनो मतान्तरले अग्रता लिएका छन्। २३८५ मतगणाना हुँदा कलमका उम्मेदवार विरोध खतिवडाले ८२८ मत प्राप्त गरेका छन्। त्यसैगरी सुर्यका उम्मेदवार महेश कुमार बर्तौलाले ८४९ मत र घण्टीका उम्मेदवारले ...

मकवानपुर -१ मा डिनाको सुरुवाती अग्रता दोब्बर

FB_IMG_1668668056955-1669022358.jpg

५ मंसिर,हेटौंडा। मकवानपुर प्रतिनिधीसभा  क्षेत्र नम्बर-१को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतपरिणाममा गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले अग्रता लिएकी छिन्।  १३३५ गन्दा एमालेका उम्मेदवार कमल थापाले ३५१ मत प्राप्त गरेका छन्।त्यसैगरी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ७८९...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार