Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मुस्ताङबाट कांग्रेसका गौचन बिजयी

IMG_20221121_132415-1669016384.jpg

५ मंसिर, हेटौंडा । निर्वाचनमा कांग्रेसको विजयी सुरुवात भएको छ। हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो। मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन  विजयी भएका हुन्।  सार्वजनिक मत परिणाम अनुसार गौचनले ३ हजार ९९२ मत प्राप्त...

चुनाव २०७९: मकवानपुरमा मतगणाना सुरु

20211121001551_IMG_2963-1669013259.JPG

५ मंसिर,हेटौंडा । मकवानपुरमा मतगणाना कार्य सुरु भएको छ। बिहान सर्वदलीय बैठक बसेर मतगणाना कार्य अपरान्हबाट सुरु गर्ने निर्णय अनुसार मतगणाना कार्य भर्खरै सुरु भएको हो। सुरुवातमा अहिले मकवानपुर क्षेत्र नम्बर-१ अन्तर्गत बागमती-४ झुरझुरे मतदान केन्द्रको प्रतिनिधिसभाको मतगणाना कार्य सुरु भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम...

बैतडीमा जिप दुर्घटना, ४ प्रहरीको मृत्यु

Screenshot_20221121-10300-1669005919.jpg

५ मंसिर, बैतडी । बैतडीको पाटनमा भएको जिप दुर्घटनामा ४ जना प्रहरीको मृत्यु भएको छ भने ८ प्रहरीसहित ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । मृतकको सनाखत भएको छैन । ३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ...

मकवानपुरमा विहान १० बजेदेखि मतगणना हुने

Screenshot_20221121-08400-1668999452.jpg

५ मंसिर, हेटौंडा । मकवानपुरमा विहान १० बजेदेखि मतगणना हुने भएको छ । विहान सर्वदलीय बैठक बसेर विहान १० बजेदेखि मतगणना हुने भएको हो । राति अबेरसम्ममा सबै मतपेटिका मतगणना स्थल हेटौंडा-२ स्थित सिद्धार्थ माविमा आइपुगेको छ । मकवानपुरमा  ५९ प्रतिशत मात्रै मत खसेको छ ।  मकवानपुरको दुई निर्वाचन क्षेत्रमा एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको...

विश्वकप उद्घाटन खेलमा कतार पराजित

nba-plain-732cb834-f8d0-1668996110.png

५ मंसिर, हेटौंडा । कतारमा आइतबारबाट शुरू भएको २०२२ को विश्वकपमा आयोजक कतार इक्वेडरसँग पराजित भएको छ । कतार इक्वेढरसँग २-० ले पराजित भएको हो ।  इक्वेडरले १६ औं मिनेटमानै भ्यालेन्सियाको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो भने ३१ औं मिनेटमा उनकै गोलमार्फत अग्रता दोब्बर बनायो ।...

मतपेटिकामा आगजनी गर्ने पक्राउ

matpetika_large-1668946026.jpg

४ मंसिर, नवलपरासी । पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । देबचुली नगरपालिका वडा नम्बर ४ स्थित शान्ति श्रीजना आधारभुत बिद्यालयको बुथमा रहेको प्रदेश समानुपातिक तर्फको मतपेटिकामा आगजनी भएको हो ।  सो पेटिकामा ७२० मत खसेको थियो । आगजनी गर्ने स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । उनले...

अहिलेसम्म मकवानपुरमा ५२ प्रतिशत मत खस्यो

315522987_667305861435155-1668944693.jpg

४ मंसिर, हेटौंडा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागी आज भइरहेको मतदानमा मकवानपुर जिल्लामा साढे ४ बजेसम्म जम्मा ५२ प्रतिशत मख खसेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार साढे ४ बजेम्म सम्म जम्मा ५२ प्रतिशत मतदान भएको हो । मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले कुल ३ लाख ७ सय ३३ मतदाता रहेको मकवानपुरमा...

हेटौँडामा करेन्ट लागेर एकजनाको मृत्यु

current-1668944351.jpg

४ मंसिर, हेटौंडा । मकवानपुरको हेटौँडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो हेटौँडा– १४ मयुरधापमा अन्दाजी ३० वर्षीय प्रकाश थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाँकेको पैजापुर गाउँपालिका ४ घर भई हेटौडा १४ मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सन प्रालिमा काम गर्ने थारूलाई मोटर लगाई इनार खन्ने...

हेटौंडा ६ मा ९८ बर्षिय टिकादत्तले गरे मतदान

Tika-Datta-1668946504.jpg

४ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ९८ बर्षिय जेष्ठ नागरिक टिकादत्त पौडेलले मतदान गरेका छन् ।  उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित बंशगोपाल माबि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।अहिलेसम्म भएका सबै निर्वाचनमा मतदान गरेको बताउने पौडेलले लोकतन्त्र र संविधानको रक्षाको लागि मतदानमा सहभागी भएको बताए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार