Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चुनाव:२०७९ समाचार संकलनमा पत्रकारलाई पास नचाहिने

v4-460px-Get-a-Press-Pass-1668850596.jpg

३ मंसिर,हेटौंडा। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समयमा समाचार सङ्कलनका लागि यस पटक जिल्ला प्रशासन कार्यालयबाट जारी पास नचाहिने भएको छ।  निर्वाचनको समाचार संकलन गर्न सञ्चारकर्मीहरुले नेपाल पत्रकार महासंघ मकवानपुर र आफु आवद्धता रहेको मिडिया हाउस आदिकारीक कार्ड प्रयोग गरि समाचार संकलन गर्न सकिने भएको हो।  नेपाल...

मकवानपुरको मतदान केन्द्रमा मतदानस्थल निर्माण गरिदै

३ मंसिर,हेटौंडा। मंसिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मकवानपुरमा १६७ वटा मतदानस्थल र दुई अस्थायी सहित ३६४ वटा  मतदान केन्द्रमा मतदानस्थल  निर्माण कार्य भइरहेको छ। १० वटै स्थानीय तह अन्तर्गत पर्ने विभिन्न वडाका मतदान केन्द्रहरुमा मतदानस्थल निर्माण भइरहेका हुन्। मतदान गर्ने समय सुरु...

मकवानपुरको लटरम्मेश्वर मन्दिर नजिक पुरुषको शव भेटियो

20200926_135608-1668776934.jpg

२ मंसिर,हेटौंडा । मकवानपुरको भिमफेदी-८ मा रहेको लटरम्मेश्वर महादेवको मन्दिर जाने बाटोमा एकजनाको शव फेला परेको छ।  फेला परेको शव  हेटौंडा ८ कमानेका २५ वर्षीय कृष्ण मोक्तानको रहेको प्रहरीले जनाएको छ। कार्तिक ३० गते उक्त मन्दिर घुम्न गएका उनी फेसबुक लाइभ गर्ने क्रममा वेपत्ता भएको  पारिवारिक स्रोतले जानकारी दिएको छ। घटनास्थलमा प्रहरी...

निर्वाचनमा तीन घेराको सुरक्षा व्यवस्थाः आयोग

1608880036-1667736319-166-1668732687.jpg

२ मंसिर, हेटौंडा । निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।  निर्वाचन आयोगले बिहीवार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको जनाएको छ । निर्वाचनको सुरक्षाका लागि प्रत्येक...

स्थिर समयमा प्रचारप्रसार नगर्न नगराउन आयोगको निर्देशन

nirbachan-aayog-161604500-1668732232.jpg

२ मंसिर, हेटौंडा । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहिवार मध्यरातदेखि मौन अवधि सुरु भएको छ  ।  निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै...

हेटौंडामा शङ्कास्पद वस्तु भेटियो,सेनाको टोली घटनास्थलमा

Screenshot_20221117-22510-1668704791.jpg

१ मंसिर,हेटौंडा। हेटौंडा-१० राप्तीपुल नजिक शङ्कास्पद वस्तु फेला परेको छ। अन्दाजी १० बजेको समयमा प्रेसर कुकर सहित शङ्कास्पद वस्तु फेला परेको  घटनास्थलमै रहेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्। घटनास्थलमा नेपाली सेनाको वन डिस्पोजल टोली पुगि सकेको र डिस्पोज गराउने तयारी भइरहेको बताए। वम नै हो या अन्य...

समृद्ध समाज दैनिक १३ औं वर्षमा प्रवेश

312520875_831210208153280-1668692445.jpg

१ मंसिर, हेटौंडा । हेटौंडाबाट नियमित प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकले बिहीबार बार्षिकोत्सव कार्यक्रको आयोजना गरेको छ । पत्रिका प्रकाशनको १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेश गरेको अवसरमा बार्षिकोत्वस कार्यक्रम गरिएको हो । कार्यक्रमका अवसरमा पत्रिकाले उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरेको छ ।  कार्यक्रममा वर्ष...

गठबन्धन सरकारले विकटलाई निकट बनाउँछ: बानियाँ

aaaa-1668689843.jpg

१ मंसिर, मनहरी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ ९ख० का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनताको दैनिक जनजीवन सहज बनाउने काममा आफूहरुले ध्यान दिने प्रतिवद्धता जनाएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको बिहीबार मनहरीमा भएको प्रदेश क्षेत्रस्तरीय आमसभालाई सम्बोधन गर्दै...

५ जनामा कोरोना संक्रमण पुष्टि

corona-win_HWuxFURPWf-1668689132.jpg

१ मंसिर, हेटौंडा । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ४५३ जना कोरोनाका सक्रिय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार